कतारमा अफगानिस्तान सरकार र तालिबानबीच वार्ता

बीबीसी। कतारको राजधानी दोहामा अफगानिस्तानको सरकारी प्रतिनिधि र तालेबान लडाकू समूहबीच वार्ता भएको छ। वार्तामा अफगानिस्तानमा चलिरहेको युद्ध राक्ने, तालिबानी कैदीको रिहाइ र अन्तरिम सरकार गठनका विषयमा छलफल गरिएको जनाइएको छ। वार्तामा कुनै पनि विषयमा केही सहमति हुन सकेन।“हामी सबैको प्राथमिकता युद्धलाई पूर्ण रुपमा समाप्त गर्ने र सर्वसम्मतले समस्या समाधान गर्ने रहेको छ,”वार्तापछि अफगानि सरकारको प्रतिनिधिमण्डलका प्रमुख अब्दुल्लाह अक्दुल्लाहले बताए।

सम्बन्धित सामग्री

सीआइए र रुसी जासूसी निकायका प्रमुखहरु दिल्लीमा, अफगानिस्तान संकटबारे छलफल गर्ने

दिल्ली । तालिबानले नयाँ अफगानिस्तान सरकार घोषणा गरे लगत्तै अमेरिकी गुप्तचर निकाय सीआइए र रुसी सुरक्षा प्रमुख दिल्लीमा उत्रिएका छन् । सीआइए प्रमुख विलियम बन्र्जले आज दिल्लीमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरे । साथै, दिल्लीपछि उनी इस्लामाबाद जाने द हिन्दूले जनाएको छ । सीआइए प्रमुखले अफगानिस्तानमा तालिबान सरकार र त्यहाँबाट विदेशी नागरिकको […]

अफगानिस्तानमा २३ सय पाकिस्तानी तालिवान रिहा

अफगानिस्तानलाई तालिवानले नियन्त्रणमा लिएसँगै पाकिस्तानी तालिवानका करिब २ हजार ३ सय लडाकुहरु जेलमुक्त भएका छन् । उनीहरुलाई अफगानिस्तान सरकार र अन्तराष्ट्रिय समुदायले आतंकबादी घोषणा गरेको थियो । अफगानिस्तान सरकारविरुद्ध तालिवानले चलाएको...

अफगानिस्तान सरकार तालिबानलाई सत्ता हस्तान्तरण गर्न तयार

काठमाडौँ – अफगानिस्तानको राष्ट्रपति निवासमा विद्रोही तालिबानसँगको छलफलमा राष्ट्रपति असरफ घानीले सत्ता हस्तान्तरण गर्न तयार भएका छन् । तालिबानसँगको वार्तामा बस्नुअघि राष्ट्रपतिले राष्ट्रिय र अन्तराष्ट्रिय दुवै तहमा सघन छलफल गरेका थिए ।  उच्च राष्ट्रिय मेलमिलाप परिषद्का प्रमुख अब्लुल्लाह अब्दुल्लाहको मध्यस्ततामा वार्ता भएको थिय…

अफगानिस्तान सरकार तालिबानलाई सत्ता हस्तान्तरण गर्न तयार

काठमाडौँ – अफगानिस्तानको राष्ट्रपति निवासमा विद्रोही तालिबानसँगको छलफलमा राष्ट्रपति असरफ घानीले सत्ता हस्तान्तरण गर्न तयार भएका छन् । तालिबानसँगको वार्तामा बस्नुअघि राष्ट्रपतिले राष्ट्रिय र अन्तराष्ट्रिय दुवै तहमा सघन छलफल गरेका थिए ।  उच्च राष्ट्रिय मेलमिलाप परिषद्का प्रमुख अब्लुल्लाह अब्दुल्लाहको मध्यस्ततामा वार्ता भएको थिय…

अफगानिस्तान सरकार र तालिवानबीच वार्ता सुरु

अफगानिस्तानको राजधानी काबुलमा तालिवानले लगातार आक्रमण गरिरहेको छ। तालिवानको नियन्त्रणपछि अफगानिस्तानका

तालिबानमाथि हमला थालेका जर्ज बुशले भने : अफगानिस्तानको स्थिति झन् खराब

पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले अफगानिस्तानबाट नेटो सैनिक फिर्ता गर्ने निर्णय गलत रहेको बताएका छन्। उनले वर्तमान राष्ट्रपति जो बाइडेनले लिएको अफगान नीतिको पनि आलोचना गरेका छन्। अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता बोलाएपछिको परिणाम अविश्वसनीय रुपमा खराब निस्कने उनले दाबी गरेका हुन्।बुशको टिप्पणी यस्तो बेलामा आएको छ, जतिखेर कट्टरपन्थी तालिबान अफगानिस्तानको राजधानी काबुलतर्फ अघि बढ्दैछ। स्थिति यस्तै रहे तालिबानले चाँदै अमेरिका समर्थित अफगानिस्तान सरकार विस्थापन गरिदिने उनले चिन्ता

अफगानिस्तान र तालिबानबीच शान्ति वार्ता अघि बढाउने सहमति

६ चैत, काठमाडौं । अफगानिस्तानको सरकार र तालिबानबीच शान्ति वार्ता तीव्र गतिमा अघि बढाउने सहमति भएको छ । बिहीबार रुसको मस्कोमा भएको अन्तर्राष्ट्रिय सम्मेलनपछि अफगानिस्तान सरकार र तालिबानबीच उक्त सहमति भएको हो । अफगानिस्तानको सरकारका अधिकारीले …

अमेरिकी विदेशमन्त्री पोम्पेओद्वारा अफगानिस्तानमा जारी हिंसा घटाउन आग्रह

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अफगानिस्तान सरकार र तालिबान सशस्त्र समूहका विद्रोहीहरूका शान्ति

अफगानिस्तान सरकार र तालिवानबीच पहिलो शान्ति वार्ता सुरु

अफगानिस्तान सरकार र तालिवान पहिलोपटक शान्ति वार्तामा बस्दैछन्। कतारमा दुवै देशका प्रतिनिधिहरु वार्तामा बसिरहेको बीबीसीले उल्लेख गरेको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका र तालिवानबीचको वार्ता 'ऐतिहासिक' भएको प्रतिक्रिया दिएका छन्। अमेरिका र तालिवानबीच गत फेब्रुअरीमा भएको सुरक्षा सम्झौतापछि अफगानिस्तान सरकारसँग वार्ता तय भएको थियो। तर विविध कारणले वार्ता हुन

तालिबानले बन्धक बनाएका १४ जना अफगानिस्तानका सिपाही मुक्त

तालिबानका प्रवक्ता सोहैल शाहीनले इस्लामिक एमिरेटको लोघर, नंग्रहर र नूरिस्तानमा रहेका १४ जना बन्धक सिपाहीलाई मुक्त गरेर परिवारजन कहाँ पठाइएको बताउनुभएको छ । अफगानिस्तान सरकार र तालिबानबीच भएको सम्झौता बमोजिम बन्धकलाई मुक्त गरिएको हो ।