सीआइए र रुसी जासूसी निकायका प्रमुखहरु दिल्लीमा, अफगानिस्तान संकटबारे छलफल गर्ने

दिल्ली । तालिबानले नयाँ अफगानिस्तान सरकार घोषणा गरे लगत्तै अमेरिकी गुप्तचर निकाय सीआइए र रुसी सुरक्षा प्रमुख दिल्लीमा उत्रिएका छन् । सीआइए प्रमुख विलियम बन्र्जले आज दिल्लीमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरे । साथै, दिल्लीपछि उनी इस्लामाबाद जाने द हिन्दूले जनाएको छ । सीआइए प्रमुखले अफगानिस्तानमा तालिबान सरकार र त्यहाँबाट विदेशी नागरिकको […]

सम्बन्धित सामग्री

रुसी र अमेरिकी रक्षा प्रमुखबीच युक्रेनको अवस्थाबारे छलफल

मस्को/वाशिंगटन, ५ कात्तिक : रुसी रक्षामन्त्री सर्गेई शोइगु र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार अन्तरराष्ट्रिय सुरक्षा, विशेषगरी युक्रेनको अवस्थाका बारेमा छलफल गरेका छन् । उनीहरुबीच टेलिफोन वार्ता भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । सो अवसरमा दुवै पक्ष छलफललाई निरन्तरता दिने बारे सहमत भएको बताइएको छ। (रासस-सिन्ह्वा)

रुसी र अमेरिकी रक्षा प्रमुखबीच युक्रेनको अवस्थाबारे छलफल

मस्को – रुसी रक्षामन्त्री सर्गेई शोइगु र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले टेलिफोन वार्ता भएको छ। उनीहरू बीच शुक्रबार टेलिफोन वार्ता भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । वार्तमा खासगरी अन्तरराष्ट्रिय सुरक्षा, विशेषगरी युक्रेनको अवस्थाका बारेमा छलफल भएको छ। सो अवसरमा दुवै पक्ष छलफललाई निरन्तरता दिन सहमत भएको बताइएको छ।

रुसी राष्ट्रपति पुटिन र फ्रान्सका राष्ट्रपतिबीच युक्रेनको अवस्थाबारे छलफल

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनको अवस्थाबारे छलफल गर्नुभएको छ । ‘फ्रान्सेली पक्षको पहलमा भएको टेलिफोन वार्ताको क्रममा भ्लादिमिर पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनको स्थितिमा गम्भीर र स्पष्ट विचार आदानप्रदान गरेको’ क्रेमलिनको विज्ञप्तिमा जनाइएको छ। सो अवसरमा पुटिनले विशेष सैन्य कारबाही शुरु गर्ने निर्णय गर्नुको कारण र परिस्थितिहरूको विस्तृत […]

युक्रेन संकटबारे राष्ट्रसंघीय सुरक्षा परिषद्‌मा आज छलफल हुँदै

१७ माघ, काठमाडौं। युक्रेनको सीमानामा रुसी सेनाको बढ्दो उपस्थितिलाई लिएर चर्केको भू-राजनीतिक संकटबारे छलफल गर्न आज राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बस्दैछ । संयुक्त राज्य अमेरिकाको अनुरोधमा युक्रेनी सिमानामा रुसी सेनाको उपस्थितिबारे छलफल गर्न भन्दै पहिलो पटक राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बस्न लागेको हो । सोमबार बस्न लागेको बैठकमा युक्रेनमाथि रुसले गर्न सक्ने हमलाको संभावनाबारे छलफल […]

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा रुसी कदमबारे राष्ट्रिय सुरक्षा टोलीसँग छलफल

अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलगायत आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग भेट गरेका छन् । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भेट गरेको एक दिनपछि राष्ट्रपति बाइडेनले सुरक्षा टोलीसँग छलफल गरेका हुन् ।‘आज राष्ट्रपति बाइडेनले आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग व्यक्तिगत रूपमा क्याम्प डेभिडमा युक्रेनतर्फ निरन्तर रुसी आक्रामक कारबाहीहरूबारे छलफल गर्न भेट गर्नुभएको छ’ ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

रुसी र फ्रान्सेली राष्ट्रपतिबीच आप्रवासी संकटबारे छलफल

काठमाण्डाै – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोंबीच फोन वार्ता भएको छ । फोनवार्ताका क्रममा दुई देशका राष्ट्रपतिबीचमा बेलारुस र युरोपियन युनियनकाबीचको आप्रवासी समस्या र सीमा समस्याका बारेमा छलफल भएको छ । पुटिनले बेलारुस र ईयू देशका नेताहरूलाई यस विषयमा प्रत्यक्ष वार्ता गर्न आग्रह समेत गर्नुभएको छ । उहाँहरुबीच युक्रेनको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको क्रेमलिनले विज्ञप्तिमार्फत् जानकारी दिएको छ । पूर्वी युक्रेनका द्वन्द्वपीडितहरुको व्यवस्थापन राम्रोसँग हुन न...

रुसी र अमेरिकी कुटनीतिज्ञबीच जेनेभामा गोप्य वार्ता

रुसी र अमेरिकी कुटनीतिज्ञले बिहीबार जेनेभामा गोप्य वार्ता गरेका छन् । अमेरिकाका राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादिमिर पुटिनको बीचमा जुनको शिखर सम्मेलनको वार्तापछि विश्वका आणविक शक्तिराष्ट्र बीचको यो पछिल्लो चरणको छलफल हो। अमेरिकी विदेश विभागका भेन्डी शर्मन र रूस को उपविदेश मन्त्री सर्गेई र्याबकोभ  बीच  नियमित भेटघाट र वार्ताको  अपेक्षा गरिएको  थियो। संयुक्त राष्ट्रसंघका लागि रुसको मिसनका एक सदस्यका अनुसार वार्ता बिहान १०:०० (0800 GMT)  को आसपास शुरू भएको थिय