अफगानिस्तानलाई तालिवानले नियन्त्रणमा लिएसँगै पाकिस्तानी तालिवानका करिब २ हजार ३ सय लडाकुहरु जेलमुक्त भएका छन् । उनीहरुलाई अफगानिस्तान सरकार र अन्तराष्ट्रिय समुदायले आतंकबादी घोषणा गरेको थियो ।
अफगानिस्तान सरकारविरुद्ध तालिवानले चलाएको...
अमेरिकाले तालिवान विरुद्धको प्रतिबन्धलाई तत्काल नहटाउने भएको छ । यद्यपि अफगानिस्तान आवश्यक मानवीय तथा भौतिक विकासका लागि सहयोग गर्न भने कुनै अवरोध सिर्जना नगर्ने बताएको छ । अमेरिकाले दुईवटा इजाजतपत्र प्रदान गर्दै विभिन्न निकायहरूलाई मानवीय सहायता प्रदान गर्न अनुमति दिएको हो ।तालिवानीमाथि प्रतिवन्ध लगाएसँगै अफगानिस्तानमा जारी मानविय संकट झन बिग्रने भन्दै अमेरिकाले आर्थिक सहायता बढाउन चाहेको जनाएको छ । सो सहायता त्यहाँ रहेका सर्वसाधारणलाई अति आवश्यक वस्तु सहयोगमा केन्द्रीत रहने बताइएको छ ।लामो समय
तालिवानले सत्ता कब्जा गरेसँगै अफगानिस्तान छाडेका कर्मचारीहरुलाई स्वदेश फर्कन तालिवान सरकारले आग्रह गरेको छ। अफगानिस्तानका अन्तरिम सरकारका प्रधानमन्त्री तथा तालिवान प्रमुख मुल्लाह मोहम्मद हसान अखुन्दले तालिवानको सत्ता कब्जापछि अफगानिस्तान छाडेका...
काबुल । अफगानिस्तानको उत्तर पूर्वी प्रान्त पन्जशिरमा झण्डै ६ सय तालिवान लडाकू मारिएको नेनसनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) ले दाबी गरेको छ । पन्जशिरमा तालिवान लडाकू र फ्रन्टका सेनाबीच बिगत तीन दिनदेखि भीषण युद्ध भइरहेको छ । ‘पन्जशिरका विभिन्न जिल्लामा गरी करिब ६ सय तालिवान अतिवादी मारिएका छन् । त्यस्तै, एक हजार भन्दा बढी […]
The post पन्जशिरमा ६ सय तालिवान लडाकू मारिएः एनआरएफ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
पाकिस्तानी क्रिकेट टोलीका पूर्व कप्तान शाहिद अफ्रिदीले अफगानिस्तान नियन्त्रणमा लिएको तालिवान सकारात्मक मनस्थिति लिएर आएको बताएका छन्। पाकिस्तानले तालिवानको आगमनलाई सकारात्मक रुपमा लिइरहँदा पूर्व कप्तान अफ्रिदीले पनि उनीहरु सकारात्मक मनस्थिति लिएर आएको बताएका हुन्।
'तालिवान सकारात्मक माइन्डफ्रेम लिएर आएका छन्। सकरात्मक पक्षहरु पनि अघि देखिइरहेको छ,' आफ्रिदीले एउटा भिडियोमा भनेका छन्,…
विपिन देवः महाभारतमा एउटा रोचक वर्णन छ । गान्धारीले आफ्ना सहोदर दाजु सकुनी (गनधारका राजा) लाई श्राप दिदै भनेकी थिइन्–गनधारमा (हाल अफगानिस्तान) कहिले पनि अमन र चयन हुने छैन । मिथकलाई आधार मान्ने हो भने अफगानिस्तान जहिले पनि गृहयुद्धको दलदलमा फसेको देखिन्छ । अफगास्तिानको अवस्थलाई मध्यनजर गर्दै जी सेभेनका राष्ट्रहरूले अगस्त २४ का दिन विद्युतिय […]
तालिवान लडाकूले अफगानिस्तानका प्रान्तीय राजधानी कब्जा गर्न थालेपछि अमेरिकाको पहिलो सैन्य टोली अफगानिस्तान आइपुगेको छ । केन्द्रीय राजधानी काबुलमा रहेको अन्तरराष्ट्रिय विमानस्थलमा उत्रिएका अमेरिकी सैनिक अफगानिस्तानमा रहेका अमेरिकी नागरिकलाई उद्धार गर्न आएका हुन् । उनीहरुले अफगानिस्तानस्थित अमेरिकी कुटनीतिज्ञ, कर्मचारीलगायतका अमेरिकी नागरिकलाई स्वदेश फर्काउने भएका छन् । अफगानिस्तानमा सङ्घर्षरत तालिवान लडाकुको समूहले अहिलेसम्म अफगानिस्तानका आधाभन्दा बढी प्रान्तीय राजधानी आफूको
काठमाडौं, १७ साउन । अफगानिस्तानको आधा भन्दा बढी भू–भागमा तालिवानको नियन्त्रण कायम भइसकेको छ । मुख्य शहरहरुमा नियन्त्रणका लागि बढिरहेका तालिवानले अफगानिस्तानको शासनसत्ता कब्जा गर्ने सम्भावना बढ्दै गएको छ । यो घटना अमेरिकी सेना अफगानिस्तान छाडेर गएलगत्तै विकास भएको हो । अफगानिस्तानमा अमेरिकी सेना नजिक भएर काम गरेकाहरु असुरक्षित भएका छन् । उनीहरु धमाधम अमेरिका पुग्न […]
चिनियाँ विदेशमन्त्री वाङ यी र तालिवानी प्रतिनिधिबिच भेटवार्ता भएको छ। अफगानिस्तान तालिबान प्रमुख मुल्लाह अबदुल घानी बरादरको नेतृत्वमा चीन भ्रमणमा रहेको तालिवान समूह र वाङबिच भेट भएको सिन्हवाले उल्लेख गरेको छ।
तालिबानले अफगानिस्तानले आफ्नो उपस्थिति बलियो बनाउँदै गइरहेको बेला तालिबानी नेता चीन भ्रमणमा पुगेको हो।
तियानजिनमा भएको भेटका क्रममा वाङले…
२६ असार, काठमाडौं । अमेरिकी सेना फिर्तासँगै तालिवान र उप्रति नरम नीति लिने कट्टरपन्थी समूहहरुले अफगानिस्तानमा आफ्ना गतिविधि बढाएका छन् । यससँगै त्यहाँ राजनीतिक अस्थिरता बढ्ने र सुरक्षा अवस्था थप बिग्रिने चिन्ता बढेको छ । अफगानिस्तान अशान्त हुँदा यसले पार्न सक्ने क्षेत्रीय प्रभावबारे बहस शुरु भएको छ । दुई छिमेकी मुलुक भारत र चीनले अमेरिकी […]