बुरून्डीमा पोलियो सङ्क्रमणको प्रकोप घोषणा भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले तीन दशकभन्दा लामो समयपछि पहिलो पटक पोलियोको सङ्क्रमण देखिएको जनाएको छ।
संयुक्त राष्ट्र सङ्घीय निकायले एक विज्ञप्ति निकालेर मध्य अफ्रिकी देशमा नमुना–२ पोलियो भाइरसका आठ वटा घटना फेला परेको जनाएको छ।
बुरुन्डीका स्वास्थ्य अधिकारीहरूले देशको पश्चिमी क्षेत्रमा खोप नलगाएका चार वर्षीय बालक र उनको सम्पर्कमा आएका अन्य दुई बालबालिकामा पनि सङ्क्रमण देखिएको उल्लेख गरेका छन् । अन्य पाँच वटा नमुना–२ पोलियोको भाइरस फोहर पानीमा फेला प...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तीन दशकभन्दा बढी समयपछि पहिलो पटक पोलियोको संक्रमण देखिएको बुरुन्डीले शुक्रबार जनाएको छ । संयुक्त राष्ट्रसंघीय निकायले एक विज्ञप्ति जारी गर्दै मध्य अफ्रिकी राष्ट्रमा नमुना–२...
विश्व पोलियो उन्मुलन दिवसको अवसरमा सोमबार भैरहवामा सचेतनामूलक प्रभातफेरी निकालिएको छ ।रोटरी र रोट्र्रयाक्ट क्लबहरूको आयोजनामा विगत ४० वर्षदेखि यो अभियान विश्वभरि चल्दै आएको छ ।
भैरहवा– विश्व पोलियो उन्मूलन दिवसको अवसरमा सोमबार भैरहवामा सचेतनामूलक प्रभातफेरी निकालिएको छ । रोटरी र रोट्र्रयाक्ट क्लबहरूको आयोजनामा विगत ४० वर्षदेखि यो अभियान विश्वभरि चल्दै आएको छ ।
लिलोङ्वे–अफ्रिकाको भुपरिवेष्ठित राष्ट्र मलावीको राजधानी लिलोङ्वेमा वाइल्ड पोलियोका केसहरु पुनः देखिएको छ । राजधानी लिलोङ्वेमा एक बालकमा वाइल्ड पोलियोको केस देखापरेसँगै त्यहाँको स्वास्थ्य अधिकारीहरुले पोलियो ए टाइप भाइरस प्रकोपको घोषणा गरेका छन् । यता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) अफ्रिकाका क्षेत्रीय निर्देशक डा मात्शिडिसो मोएतीले वाइल्ड पोलियो केसहरु संसारको कुनै पनि ठाउँमा रहेसम्म यसले सबै देशमा […]
नेपालमा पोलियो रोगको जोखिम कायमै रहेको सरोकारवालाले बताएका छन् । विश्व पोलियो दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको कार्यक्रमका वक्ताले पोलियो उन्मूलनमा सबैपक्ष लाग्नुपर्नेमा जोड दिएका हुन् । उनीहरुले नेपालको नजिक रहेको पाकिस्तान र अफगानिस्तानमा अझै पनि पोलियो उन्मूलन हुन नसक्दा नेपालमा जोखिम कायमै रहेको बताएका हुन् ।रोटरी डिष्ट्रिक ३२९२ अन्तर्गत रिजन ६ का आठ वटा क्लबको आयोजना गरेको मोटर र्यालीपछि आयोजित कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ का पूर्व गभर्नर रविन्द्रकुमार पियाले नेपालमा पोलिय
चितवन – नेपालमा पोलियो रोगको जोखिम कायमै रहेको सरोकारवालाले बताएका छन् ।
विश्व पोलियो दिवसका अवसरमा आज आइतवार यहाँ आयोजना गरिएको कार्यक्रमका वक्ताले पोलियो उन्मूलनमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका हुन् । उनीहरूले नेपालको नजिक रहेको पाकिस्तान र अफगानिस्तानमा अझै पनि पोलियो उन्मूलन हुन नसक्दा नेपालमा जोखिम कायमै रहेको बताएका हुन् ।
रोटरी डिस्ट्रिक्ट ३२९२ अन्तर्गत रिजन ६ का आठ वटा क्लबले आयोजना गरेको मोटर र्यालीपछि आयोजित कार्यक्रममा रोटरी डिस्ट्रिक ३२९२ का पूर्वगभर्नर रविन्द्रकुमार पियाले नेपालमा पो...
काठमाण्डाै – सरकारले अफगानिस्तानबाट उद्धार गरेर ल्याएका सबैलाई पोलियो खोप (थोपा) खुवाउने भएको छ । अफगानिस्तानबाट उद्धार गरी ल्याइएका र अब ल्याउने सबैलाई पोलियो खोप खुवाउने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिनुभयो । अफगानिस्तान पोलियो रोगको जोखिमयुक्त क्षेत्र भएकाले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) अन्तर्गत इन्टरनेशनल हेल्थ रेगुलेशन (आईएचआर) को सिफारिसअनुसार खोप दिन लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ । अब आउनेहरूलाई होल्डिङ स्थलमै र घर गइसकेकाहरूलाई नजिकको स्वास्थ्य केन्द्रमा खोप...