काठमाडौं : सरकारले आउँदो बिहीबारदेखि आन्तरिक तर्फको नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ट्रंक रुटतर्फका गन्तव्यमा प्रति घण्टा पाँच वटा उडान गर्ने तयारी गरेको छ।
कोरोना संक्रमणको जोखिम घटाउन विमानस्थलको आन्तरिक टर्मिनलमा व्यवस्थापन पहिलेदेखि नै निकै चुनौतीपूर्ण छ। जहाजको उडान समय ढिला हुँदा यात्रुको भीड हुन्छ। उडान खुला गरिएको पहिलो…