कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु-याउने उद्देश्यका साथ थप नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।बैंकले सेवा विस्तार गर्ने क्रममा मोरङको मिक्लाजुङ गाउँपालिका–३ धोबेनी बजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।मिक्लाजुङ–३ धोबेनी बजारस्थित सिमन इन्टरप्रइजेज (प्रो. गणेशप्रसाद भट्टराई) लाई शाखारहित बैंकिङ सञ्चालनका लागि […]