कामना सेवा विकास बैंकको शाखारहित सेवा विस्तार

कामना सेवा विकास बैंकले सप्तरी जिल्लामा शाखारहित सेवा सञ्चालनमा ल्याएको छ ।देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु-याउने उद्देश्यले बैंकले सो शाखारहित सेवा सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ अमरलति चोकमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।डाक्नेश्वरी नगरपालिका–७ अमरलति चोकस्थित ओम शान्ति ट्रेडर्स सेन्टरलाई शाखारहित बैंकिङ सेवा सञ्चालनबम […]