यही असोज १७ गते बिरामीको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर अस्पताल तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै नेपाल चिकित्सक सङ्घ चितवनले प्रमुख जिल्ला अधिकारीलाई आज ज्ञापनपत्र बुझाएको छ।
सिन्धुलीमा विपी राजमार्ग अवरुद्ध गरिएको छ। पक्कि पुल निर्माण गर्न बनाइएको खाल्डोमा परी एक बालको मृत्यु भएपछि ठेकेदारलाई कारबाहीको माग गर्दै आइबार बिहानैदेखि विपी राजमार्ग अवरुद्ध गरिएको हो।...
काठमाडौ । घोराही–तुलसीपुर चारलेन सडक निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको भन्दै नेपाली कांग्रेस दाङले कारबाहीको माग गरेको छ । नेपाली कांग्रेस दाङले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाउँदै सडक निर्माणमा भएको ढिलासुस्तीका कारण २२ मृत्यु भई सकेको भन्दै लापरबाही गर्ने ठेकेदारलाई कारवाही गर्दै सडक निर्माणको कार्यलाई अघि बढाउन आग्रह गरेको हो । विकास निमार्णमा […]
विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई कारबाहीको माग गर्दै आन्दोलित स्थानीयले आक्रमण गर्दा मोरङमा एक महिला प्रहरीको मृत्यु भएको छ । लेटाङ नगरपालिका– ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक...
काठमाडौं, माघ ७ । पत्रकारसँग सम्बन्धित विभिन्न सङ्घसङ्गठनले बिहीबार मृत्यु भएका पत्रकार एलबी विश्वकर्माको उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने माग गरेका छन् । श्रमजीवी पत्रकार सङ्घ नेपालले नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पतालं)मा उपचारका लागि पु¥याइएका पत्रकार विश्वकर्मालाई कोरोना परीक्षणबिना उपचार नहुने भनेर लापरवाही गर्दा मृत्यु भएको भन्दै सो अस्पताललाई कारबाहीको माग गरेको छ […]
काठमाडाैं । पत्रकारसँग सम्बन्धित विभिन्न सङ्घसङ्गठनले बिहीबार मृत्यु भएका पत्रकार एलबी विश्वकर्माको उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने माग गरेका छन् । श्रमजीवी पत्रकार सङ्घ नेपालले नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा उपचारका लागि पु-याइएका पत्रकार विश्वकर्मालाई कोरोना परीक्षणबिना उपचार नहुने भनेर लापरवाही गर्दा मृत्यु भएको भन्दै सो अस्पताललाई कारबाहीको माग गरेको छ । सङ्घले […]
The post पत्रकार विश्वकर्माको उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाहीको माग appeared first on राजधानी राष्ट्रिय दैनिक.
रौतहटमा दुई बालकको मृत्यु भएको विषयमा दोषीलाई कारबाहीको माग गर्दै शवसहित प्रदर्शन भएको छ । मुसा मार्ने औषधी खाएर देवाही गोनाही नगरपालिका–५ स्थित टिकुलियाका संजय मुखियाका ५ बर्षिय छोरा आकाश मुखिया र ३ वर्षीय छोरा विकास मुखिया मृत्यु भएको थियो । स्थानीयले घटना संकास्पद भएको भन्दै सोमबार शव बोकेर दोषीलाई कार्वाहीको मागसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि प्रहरी र प्रदर्शनकारीबीच ईलाका प्रहरी कार्यालय गरुडामा भएको छलफलमा घटनाको गहनरुपमा अनुसन्धान गरि दोषीलाई कार्वाहीको दायरामा ल्य