सडक निर्माणमा ठेकेदारकाे चरम लापरबाही,कांग्रेस दाङद्वारा कारबाहीको माग

काठमाडौ । घोराही–तुलसीपुर चारलेन सडक निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको भन्दै नेपाली कांग्रेस दाङले कारबाहीको माग गरेको छ । नेपाली कांग्रेस दाङले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाउँदै सडक निर्माणमा भएको ढिलासुस्तीका कारण २२ मृत्यु भई सकेको भन्दै लापरबाही गर्ने ठेकेदारलाई कारवाही गर्दै सडक निर्माणको कार्यलाई अघि बढाउन आग्रह गरेको हो । विकास निमार्णमा […]

सम्बन्धित सामग्री

सगरमाथा लोकमार्गको काम अलपत्र पार्ने ठेकेदारलाई कारबाही माग

खोटाङ–गाईघाट–दिक्तेल (सगरमाथा) लोकमार्ग अलपत्र पार्ने ठेकेदारलाई कारबाहीको माग गर्दै स्थानीयले आइतबार यातायात अवरुद्ध पारेका छन् । निर्माण कम्पनीको हेलचक्य्राइँले सडक निर्माण अलपत्र परेको भन्दै निर्माणमा संलग्नलाई कारबाही गर्न माग गर्दै महुरेगढीमा मध्यपहाडी लोकमार्ग बिहान दुई घण्टा यातायात अवरुद्ध पारेका हुन् ।