काठमाडौं, ९ भदौ । पर्सा छिपहरमाई गाउँपालिका–२ चेरङ्गमहाका फिरोज मिया अन्सारीको हस्पिटल र चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै परिवारले कडा कारबाहीको माग गरेको छ। आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर विरंज हेल्थ केयर हस्पिटल र अपरेशन गर्ने डा.आसिफ अन्सारीको कारण छोराको मृत्यु भएको भन्दै उनीहरुलाई कडा कारबाहीको माग गरेका हुन् । फिरोजलाई स्वास्थ्यमा […]