काठमाडौँ – आज बाबुको मुख हेर्ने दिन, जन्मदिने बाबुलाई भगवानको सहर पुज्ने दिन। आजका दिन पिता जिउँदो हुनेले भेटेर बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकाट गर्ने गर्छन्। बाबु नहुनेहरुले विभिन्न पवित्र स्थानमा गई बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध सिदा दिन्छन्। आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर […]