एआईपी हाँकिरहेकी श्रद्धा

३० वर्षीया श्रद्धा नेपालमा शैक्षिक परामर्शको क्षेत्रमा लामो समयदेखि सक्रिय छिन् ।

सम्बन्धित सामग्री

बुधबार विवाह गर्दै श्रद्धा र विक्की

काठमाडौं । अभिनेत्री श्रद्धा प्रसाईं र टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ फेम्ड विक्की अग्रवालले बुधबार विवाह गर्दैछन् । आर्मी अफिसर्स क्लबमा विवाह समारोह आयोजना गरिएको छ । सोही दिन बेलुका रिसेप्सनको पनि आयोजना गरिएको छ । परिवार, आफन्त र निकट सेलिब्रिटीको उपस्थितिमा विक्की र श्रद्धाले विवाह गर्न लागेका हुन् । विवाहकै दिनको बेलुका हुने रिसेप्सन […]

पार्वती र श्रद्धा फाइनलमा

राष्ट्रिय खेलकुद परिषद् (राखेप)की पार्वती राई र नेपाल टेलिकमकी श्रद्धा मानन्धर १३औँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिङ्गल्समा आज फाइनलमा प्रवेश गरेका छन्।...

पार्वती र श्रद्धा फाइनलमा

राष्ट्रिय खेलकुद परिषद् (राखेप)की पार्वती राई र नेपाल टेलिकमकी श्रद्धा मानन्धर १३औँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिङ्गल्समा आज फाइनलमा प्रवेश गरेका छन्।...

रोहनसँगको ब्रेकअपको अफवाहमा मुख खोल्दै श्रद्धा कपुर

एजेन्सी, ११ चैत्र । बलिउड अभिनेत्री श्रद्धा कपुर र रोहन श्रेष्ठको प्रेम सम्बन्ध बिछोडको हल्ला चलिरहेको छ । सम्बन्ध बारे श्रद्धाले प्रतिक्रिया दिँदै इन्स्टाग्राममा एउटा तस्बिर सेयर गर्दै क्याप्शनमा लेखेकी छिन्,“अरु थप ???“। श्रद्धाका भाइले उनको पोस्टमा कमेन्टमा लेखेका छन्, ‘मिस यू माइ लीड क्वीन’। श्रद्धा र रोहनले कहिले पनि आफ्नो सम्बन्धलाई स्वीकार नगरे पनि […]

श्रद्धा कपुर र रोहन श्रेष्ठको ब्रेकअप ?

बलिउड अभिनेत्री श्रद्धा कपुर र उनका कथित प्रेमी रोहन श्रेष्ठको ब्रेकअप भएको खबर प्रकाशित भएको छ । भारतीय सञ्चार माध्यम बलिउड लाइफ र पिंकभिलामा श्रद्धा कपुरको उनका सेलिब्रिटी फोटोग्राफर रोहन श्रेष्ठसँग ब्रेकअप भएको खबर छ । स्रोतका लागि यी दुई पछिल्लो चार वर्षदेखि सम्बन्धमा थिए ।कसरी चल्यो हल्लाःहुन त श्रद्धाले रोहनसँगको सम्बन्धबारे खुलेर कहिल्यै पनि कुरा गरेकी छैनन् तर उनीहरुको प्रेमको चर्चा भने भइरहने गर्दथ्यो । तर पछिल्लो पटक भने यी दुई छुट्टिएको हल्ला चलेको छ । हल्ला चल्नुको पनि एउटा खास

९० करोडको मालिक श्रद्धा

बलिउड अभिनेत्री श्रद्धा कपुरको आज ३५ औ जन्म दिन हो । उनको जन्म १९८७ को मार्च ३ मा भएको थियो । श्रद्धा प्रख्यात अभिनेता शक्ति कपुर र गायिका शिवांगी कपुरको छोरी हुन् । कयौँ फिल्ममा काम गरिसकेकी श्रद्धाको गायनमा पनि शोख छ । अभिनेत्रीले एक भिलेन, आशिकी २ र छिटोरे जस्ता सुपरहिट फिल्ममा काम गरिसकेकी छन् । वरुण धमन सानो छँदा श्रद्धालाई चिरकुट भनेर बोलाउँथे । उनले अभिनयका लागि पढाइ छोडेकी थिइन् । उनको प्राथमिक शिक्षा जमनाबाय नर्सी स्कूल र अमेरिकन स्कुल  अफ बम्बेबाट भएको थियो । त्यहाँ उनको

श्रद्धा र रोहणको सम्बन्धबारे बोले शक्ति कपूर

काठमाडाैं । मिडियामा बलिउड एक्ट्रेस श्रद्धा कपूरको विवाहको खबरले चर्चा पाइरहेको छ । नेपाली मुलका फोटोग्राफर रोहण श्रेष्ठसँग उनको विवाह हुने खबरले नेपाली मिडियामा राम्रो स्थान पाइरहेकाे छ । यद्यपि यसबारे आधिकारिक पुष्टि भएकाे छैन ।टाइम्स अफ इन्डियाको एक अन्तर्वार्तामा अभिनेता शक्ति कपूरले आफूलाई यसबारे जानकारी नरहेको बताएका छन् । ‘रोहणको पितासँग मेरो पुरानो चिनजान छ […] The post श्रद्धा र रोहणको सम्बन्धबारे बोले शक्ति कपूर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पहिलो पटक सँगै काम गर्दै रणवीर र श्रद्धा

एजेन्सी। भारतीय अभिनेता रणवीर कपुर र अभिनेत्री श्रद्धा कपुरले पहिलो पटक चलचित्रमा सँगै काम गर्ने भएका छन्। भारतीय मिडियाका अनुसार चलचित्र निर्माता लव रञ्जनको नयाँ चलचित्रमा उनीहरूले सँगै काम गर्ने भएका हुन्। लकडाउन भन्दा पहिला छायाङ्कन सुरु गरिएको चलचित्र कोरोनाको कारण छायाङ्कन रोकिएको थियो। लकडाउन खुलेसँगै चलचित्रको छायाङ्कन सुरु हुने बताइएको छ। चलचित्रको नाम भने अहिलेसम्म तय गरिएको छैन।

सत्यनारायणको कथामा पहिलोपटक कार्तिक आर्यन र श्रद्धा कपुरको रोमान्स

एजेन्सी।सत्यनारायणको जीवनमा आधारित फिल्म ‘सत्यनारायण’मा पहिलोपटक कार्तिक आर्यन र श्रद्धा कपुर रोमान्स गर्ने भएका छन्।साजिद नाडियाडवालाको यो फिल्ममा कार्तिकलाई पहिले नै अनुबन्ध गरिएको थियो। अहिले श्रद्धा कपुरले पनि फिल्ममा अभिनय गर्न सहमति जनाएकी छन्।फिल्ममा आर्यन र श्रद्धा मुख्य भूमिकामा देखिने छन्। उनीहरु पहिलोपटक एकसाथ एकै फिल्ममा देखिन लागेका हुन्। यो फिल्मलाई राष्ट्रिय पुरस्कार विजेता निर्देशक समीर विदवान्सले निर्देशन गर्नेछन्।

नेपाली मूलका रोहन श्रेष्ठसँग श्रद्धा कपूरको विवाह ? यसो भन्छन् शक्ति कपूर !

बलिउड अभिनेता वरुण धवनले श्रद्धा कपूरको विवाह छिट्टै हुने संकेत सामाजिक सञ्जालमा दिएका छन् ।  उनको पोस्ट भाइरल भएपछि श्रद्धाका पिता शक्ति कपूरको प्रतिक्रिया सार्वजनिक भएको छ । शक्तिले श्रद्धा र रोहन राम्रो साथी भएका तर श्रद्धा रोहनका विषयमा सिरियस छन् कि छैनन् भन्ने कुरा आफूलाई थाहा नभएको बताए ।  तर आफू श्रद्धाको हरेक फैसलामा साथ रहने बताएका छन् ।  ई–टाइम्ससँग कुरा गर्दै शक्तिले भने, ‘रोहन राम्रो केटा हो । ऊ हाम्रो घर आइरहन्छ । त्यसो त ऊ सानै हुँदादेखि आउँथ्यो । श्रद्धाले रोहनसँग विवाह गर्ने...