वीरगंज : मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वितरण गरेको अनुदान कार्यक्रममा अनियमितता भएको पाइएको छ।
मन्त्रालयले जेठ १७ गते सार्वजनिक गरेको दूध मिसन कार्यक्रम र जेठ २६ गते सार्वजनिक गरेको सहकार्य प्रस्तावमा आधारित कृषि, पशुपंक्षी तथा मत्स्य विकास अनुदान कार्यक्रममा अनियमितता भएको किसानहरूले आरोप लगाएका छन्। दूध…