सांसद विकास कोषको बजेट काटियो, केही रुष्ट, कोही खुसी

चुरे/मकवानपुर । बागमती प्रदेश सरकारले सांसदहरुको नाममा उनीहरुको निर्वाचन क्षेत्र वा उनीहरुले चाहेको स्थानमा खर्च गर्ने गरी प्रदान गर्दै आएको सांसद बिकास कोष यस वर्षबाट हटाएको छ । अन्य ६ वटा प्रदेशमा भने यसवर्ष पनि बजेट यथावत राखिएको छ । चालु आर्थिक वर्षसम्म विभिन्न नाममा सञ्चालित निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रम खारेज गरेको भन्दै प्रदेशका […] The post सांसद विकास कोषको बजेट काटियो, केही रुष्ट, कोही खुसी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सांसदलाई खुसी पार्न ५ करोड

१५ जेठ, काठमाडौं । सरकारले सांसद विकास कोष भनेर चिनिने ‘निर्वाचन क्षेत्र विकास कार्यक्रम’ ब्युँताएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रत्येक निर्वाचन क्षेत्रका लागि पाँच करोड विनियोजन गरिएको छ । ‘निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेका विकास निर्माणका स्थानीय आवश्यकताहरू जनप्रतिनिधि मार्फत सम्बोधन गर्न […]