स्ट्रिट वर्कआउट शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युथ फिटनेश एण्ड केलिस्थेनिक्स (एनवाईएफसी) संस्थाको आयोजनामा पाँचौ राष्ट्रब्यापी स्ट्रिट वर्कआउट प्रतियोगिता शनिबार हुने भएको छ । हिमालयन क्विस्टा प्रोको (प्रोटिन सप्लिमेन्ट कम्पनी) मुख्य प्रायोजनमा नारायण चौर नक्सालमा शनिबार हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । बार वर्कआउट र सर्किट वर्कआउट गरि दुई विधामा हुने प्रतियोगितामा पुरुष […]

सम्बन्धित सामग्री

एकायन कराते शनिबार

नुवाकोटको बेलकोटगढीमा प्रथम बाग्मती प्रदेशस्तरीय एकायन कराते प्रतियोगिता शनिबार हुने भएको छ।

एकायन कराते शनिबार

नुवाकोटको बेलकोटगढीमा प्रथम बाग्मती प्रदेशस्तरीय एकायन कराते प्रतियोगिता शनिबार हुने भएको छ।

शनिबार धरान शान्त

सम्भावित परिस्थितिको आकलन गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि धरान शनिबार शान्त रह्यो । प्रशासनको कदमले सामाजिक सद्भाव कायम राख्न सहज भएको राजनीतिक दलका नेताहरूको प्रतिक्रिया छ ।  धार्मिक तथा साम्प्रदायिक विवादलाई...

शनिबार बागमतीमा महाजलयात्रा

८ भदौ, काठमाडौं । शनिबार बागमतीमा महाजलयात्रा हुने भएको छ । नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)ले हरेक वर्ष बागमतीमा यस्तो महोत्सव गर्दै आइरहेको छ । सोही क्रममा शनिबार बागमती रिभर फेस्टिबल २०२३ आयोजना गर्न लागिएको नाराले जनाएको छ । नाराका अनुसार शनिबार बिहान ७ बजे कुपण्डोलस्थित किनारमा भेला भई महोत्सव प्रारम्भ गरिने भएको छ […]

अब शनिबार विद्युत् महसुल काउन्टर बन्द हुने

२४ असोज, काठमाडौं । अब शनिबार विद्युत् महसुल संकलन काउन्टर बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले केही वितरण केन्द्रहरुमा शनिबार पनि महसुल काउन्टर चलाउँदै आएको छ । तर, एक सूचना जारी गर्दै प्राधिकरणले कात्तिक महिनादेखि शनिबार यस्ता काउन्टर नखुल्ने जानकारी दिएको हो । शनिबार मात्रै कार्यालय बिदा हुने हुँदा महसुल तिर्न सहज होस् […]

प्रभाकर शनिबार नेपाल आउने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षक भारतीय पूर्व स्टार अलराउन्डर मनोज प्रभाकर शनिबार नेपाल आइपुग्ने भएका छन् । प्रभाकर शनिबार नेपाल आउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानका अनुसार प्रभाकर शनिबार साँझ साढे ६ : १० मा त्रिभुवन विमानस्थल आईपुग्ने भएका छन् । टोलीका सबै खेलाडीले भने बिहीबार […]

लाङटाङबाट मतपेटिका शनिबार मात्र ल्याइने

रसुवाको पर्यटकीय क्षेत्र लाङटाङबाट मतपेटीका शनिबार मात्र सदरमुकाम धुन्चे ल्याइने भएको छ । स्थानीय तहको निर्वाचनको क्रममा शुक्रबार भएको मतदानको मतपेटिका  शनिबार मात्र सदरमुकाम धुन्चे ल्याइने भएको हो ।  जिल्ला निर्वाचन...

माओवादीको प्रदेश सम्मेलन शनिबार

नेकपा (माओवादी केन्द्र)को प्रदेश सम्मेलन शनिबार हुँदैछ। सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो। अधिवेशनको शनिबार मध्याह्न १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल...

शनिबार पनि आरजिटिएस चल्ने

नेपाल राष्ट्र बैंकले शनिबार पनि रियल टाइम ग्रस सेटलमेन्ट सिष्टम (आरजिटिएस) सञ्चालनमा रहने जनाएको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत शनिबार ‘विकास ऋणपत्र २०८० क’को ब्याज भुक्तानीका लागि सो प्रणाली सञ्चालनमा रहने जनाएको छ ।केन्द्रीय बैंकले शनिबार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म खुला रहने सूचनामार्फत जानकारी गराएको छ ।

गुल्मीमा शनिबार रातिदेखि निषेधाज्ञा

१७ वैशाख, गुल्मी । गुल्मीमा शनिबार रातिदेखि एक साताका लागि निषेधाज्ञा लगाइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)ले वैशाख १८ गते शनिबार राति १२ बजेदेखि वैशाख २५ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । यो अवधिमा अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध , तरकारी, फलफूल, माछा, […]