काठमाडौं । लुम्बिनी प्रदेश दोस्रो राष्ट्रिय कुराँश प्रतियोगितामा च्याम्पियन भएको छ । धरानमा आइतबार सम्पन्न तीनदिने प्रतियोगितामा लुम्बिनी सर्वाधिक १२ स्वर्ण, ६ स्वर्ण र ९ कांस्य पदकसहित च्याम्पियन भएको हो । नेपाल कुराँश संघको आयोजनामा भएको प्रतियोगिता नेपाल आर्मी दोस्रो भयो । आर्मीले चार स्वर्ण र तीन रजत पदक जित्यो । सुदूरपश्चिम प्रदेश तीन स्वर्ण, […]
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशको टोली घोषणा भएको छ । राष्ट्रिय टिमका सदस्य तथा यू–१९ राष्ट्रिय टोलीका कप्तान समेत रहेका देव खनाललको कप्तानीमा लुम्बिनीले युवा खेलाडी समेटेर टिम बनाएको छ । देव खनालको कप्तानीमा रहेको १४ सदस्यीय टोलीमा अधिकांश युवा खेलाडी समेटिँदा पूर्व कप्तान कृष्ण कार्की सिनियर […]
लुम्बिनी प्रदेशले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै बिहीबार १२औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा भएको प्रतियोगितामा दोस्रो भएको बागमती प्रदेशले १६ स्वर्ण, नौ रजत र २० कांस्य पदक हात पा-यो । तेस्रो स्थानको सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, नौ रजत
काठमाडौं। डिफेन्डिङ च्याम्पियन लुम्बिनी प्रदेशले बिहीबार केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको १२औँ संस्करणको प्रतियोगितामा लुम्बिनीले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै ६ खेल समावेश प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बन्यो ।
दोश्रो भएको बागमती प्रदेशले १६ स्वर्ण, ९ रजत र...
काठमाडौं (हाम्रो खेलकुद)– लुम्बिनी प्रदेशले केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रक्षा गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगिताको १२ औं संस्करणमा समावेश ६ खेलमा १६ स्वर्ण, ११ रजत र ११ कांस्य पदकसहित टिम च्याम्पियनको उपाधि रक्षा गरेको हो । बागमती प्रदेशले १६ स्वर्ण, ९ रजत र २० कांस्य […]
डिफेन्डिङ च्याम्पियन लुम्बिनी प्रदेशले १२ औँ केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा लुम्बिनीले १६ स्वर्ण, ११ रजत र ११ कास्य जित्दै ६ खेल समावेश प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बन्यो ।दोस्रो भएको बागमती प्रदेशले १६ स्वर्ण, ९ रजत र २० कास्य हात पार्यो । तेस्रो स्थानको सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ९ रजत र ८ कास्य जित्यो । ५० स्वर्णका लाग भएको प्रतिस्पर्धामा गण्डकी र कर्णालील