काठमाडौं। डिफेन्डिङ च्याम्पियन लुम्बिनी प्रदेशले बिहीबार केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको १२औँ संस्करणको प्रतियोगितामा लुम्बिनीले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै ६ खेल समावेश प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बन्यो ।
दोश्रो भएको बागमती प्रदेशले १६ स्वर्ण, ९ रजत र...