काठमाडौं – तपाईं वैदेशिक रोजगारीमा हुनुहुन्छ र साथमा पैसा छ भने घरमा पैसा पठाउने यो समय उपयुक्त हो । किनकी अहिले अमेरिकी डलरको भाउ बढेको बेला छ ।
शुक्रबार १ डलरको नेपाली बजार भाउ १ सय १३ रुपैयाँ ४९ पैसा पुगेको छ । शुक्रबार अमेरिकी डलरको खरिद दर १ सय १२ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रिदर १ सय १३ र...