सपनामा मेरा इष्टदेव फेरि आए र भने- ‘के माग्छस् मनुवा ? वर माग् !’ जिन्दगीभरि गरीबीमा पिल्सिएको म बबुरोले के माग्नु ? ‘पैसा दिनुस् प्रभु पैसा’- मैले भनें । प्रभुले फेरि सोध्नुभो- ‘कति पैसा दिऊँ बालक तँलाई ?’ अब मलाई समस्या पर्यो- कति माग्ने ? यो महीनाको बैंकको किस्ता तिर्न नसकेर फिटीफिटी परेको बेला हतारहतार […]