भूमिहीनको समस्या समाधान गर्न प्रतिबद्ध भएर लागेका छौं : मन्त्री श्रेष्ठ

भूमी व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मुक्तहलिया, मुक्तकमैया, कमलरी र हरवाचरवाको समस्या दिगो रूपमा समाधान गर्न मन्त्रालय प्रतिबद्ध भएर लागेको बताएकी छन् ।मुक्तहलिया, मुक्तकमैया, कमलरी र हरवाचरवाको समस्या समाधानका लागि मंगलबार भएको सरोकारवाला मन्त्रालय र निकायसँगको छलफलमा मन्त्री श्रेष्ठले समस्या समाधानका लागि कार्ययोजना नै बनाएर अगाडि बढ्ने तयारी भइरहेको बताइन् ।मन्त्री श्रेष्ठले मन्त्रालयले […]

सम्बन्धित सामग्री

व्यवसायमैत्री वातावरण बनाउन सत्ता गठबन्धन प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकमा व्यवसायमैत्री वातावरण बनाउन सत्ता गठबन्धन प्रतिबद्ध रहेको बताएका छन् । मारवाडी सेवा समितिले आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले निजी क्षेत्रले भोग्नुपरेका समस्यालाई समाधान गर्दै व्यवसायीका विभिन्न समस्या समाधान गरी आर्थिक गतिविधिलाई चलायमान बनाउन गठबन्धनको सरकार क्रियाशील रहेको बताए । मङ्सिर ४ गते हुने आम निर्वाचनमा […]

सुकुम्बासी समस्या समाधान गर्न पहल गर्छु : मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शुक्लागण्डकी नगरपालिकामा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्न पहल गर्ने बताएका छन् । तनहुँको शुक्लागण्डकी–३ को वडा कार्यालय भवनको आज शुभारम्भ गर्दै उनले वर्षौदेखि अव्यवस्थित बसोबासीका रुपमा रहेका नागरिकको सम्बोधनका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताए ।मन्त्री श्रेष्ठले श्रम तथा रोजगारका क्षेत्रमा रहेका समस्या समाधान र युवालाई देशभित्रै रोजगारी सिर्जनाका लागि पनि कार्ययोजना बनाइ कार्यान्वयन गर्ने जानकारी दिए । कार्यक्रममा गण

राष्ट्र र जनताको हितमा काम गर्न प्रतिबद्ध छु : मन्त्री श्रेष्ठ

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्र र जनताको हितमा काम गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।प्रेस सेन्टर नेपाल भक्तपुरको दोस्रो अधिवेशनको बिहीबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले राष्ट्रहित र जनहितको पक्षमा काम गर्न मन्त्रालयका तर्फबाट अभियान थालिसकेको बताइन्।मन्त्री श्रेष्ठले भक्तपुरमा रहेका स्ववासीहरूले खेपिरहनु परेको समस्या, हलिया र कमैया कमलरीको समस्या समाधान गर्न आफूले पहल सुरु गरिसकेको पनि बताइन्।मन्त्री श्रेष्ठले तल्लास्

राष्ट्रहित र जनहितमा काम गर्न प्रतिबद्ध छु : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्रहित र जनहितमा गर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । प्रेस सेन्टर नेपाल भक्तपुरको दोस्रो अधिवेशनको बिहीबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले राष्ट्रहित र जनहितको पक्षमा काम गर्न मन्त्रालयका तर्फबाट अभियान थालिसकेको बताइन् ।मन्त्री श्रेष्ठले भक्तपुरमा रहेका स्ववासीहरुले खेपिरहनुपरेको समस्या, हलिया र कमैया कमलरीको समस्या समाधान गर्न आफुले पहल शुरु गरिसकेको भन्दै तल्लोस्तरमा रहेका जनताको संविधानमा व्यवस्था

मुक्त कमैया र कमलरीको समस्या समाधान गर्न प्रतिबद्ध छु : मन्त्री श्रेष्ठ

काठमाडाै‌ं  । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले मुक्त कमैया र कमलरीहरुको व्यवस्थापनका लागि संविधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताएकी छन् । मन्त्रालयसँग सम्बन्धित विभिन्न पक्षहरुसँग छलफल र अन्तरक्रिया गर्ने क्रममा आज मुक्त कमैया, कमलरी र सम्बद्ध व्यक्तिहरुसँग मन्त्रालयमा भएको छलफलमा मन्त्री श्रेष्ठले मुक्त कमैया र कमलरीहरुको समस्यालाई प्राथमिकिकरण […]

हलिया र हरुवा-चरुवाको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले हलिया र हरुवा चरुवाका समस्या समाधान गर्ने पहल थालेकी छिन् ।