काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्र र जनताको हितमा काम गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।प्रेस सेन्टर नेपाल भक्तपुरको दोस्रो अधिवेशनको बिहीबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले राष्ट्रहित र जनहितको पक्षमा काम गर्न मन्त्रालयका तर्फबाट अभियान थालिसकेको बताइन्।मन्त्री श्रेष्ठले भक्तपुरमा रहेका स्ववासीहरूले खेपिरहनु परेको समस्या, हलिया र कमैया कमलरीको समस्या समाधान गर्न आफूले पहल सुरु गरिसकेको पनि बताइन्।मन्त्री श्रेष्ठले तल्लास्