काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकमा व्यवसायमैत्री वातावरण बनाउन सत्ता गठबन्धन प्रतिबद्ध रहेको बताएका छन् । मारवाडी सेवा समितिले आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले निजी क्षेत्रले भोग्नुपरेका समस्यालाई समाधान गर्दै व्यवसायीका विभिन्न समस्या समाधान गरी आर्थिक गतिविधिलाई चलायमान बनाउन गठबन्धनको सरकार क्रियाशील रहेको बताए । मङ्सिर ४ गते हुने आम निर्वाचनमा […]