भोलि नै एमाले-माओवादी पार्टी एकता घोषणा !

२ जेठ, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् । सम्भवत भोलि नै एकता घोषणा हुनेछ । भोलि अपराहृन पत्रकार सम्मेलन गरेर पार्टी एकता भएको घोषणा हुन सक्ने माओवादी उच्च स्रोतले बतायो ।

सम्बन्धित सामग्री

राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच पार्टी एकता

काठमाडौं– कमल थापा नेतृत्वको राप्रपा नेपाल र तारानाथ लुइँटेलको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच पार्टी एकता घोषणा भएको छ ।  राष्ट्रिय सभा गृहमा मंगलबार आयोजित कार्यक्रममार्फत पार्टी एकता घोषणा गरिएको हो । सो कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकता राष्ट्रवादी शक्ति निर्माण गर्न कोशेढुंङ्गा सावित हुने दाबी गरे ।  यस्तै मोर्चाका नेता तारानाथ लुइँटेलले […]

राप्रपा र रवीन्द्र मिश्र समूहबीच आज एकता हुँदै

विवेकशील साझा पार्टी परित्याग गरेका नेता रवीन्द्र मिश्र समूह र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आज पार्टी एकता घोषणा सभा हुँदैछ ।

भोलि लोसपा र लोक दलको एकता घोषणा

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबिच पार्टी एकता हुने भएको छ । कौशल सिंह नेतृत्वको लोक दल, लोसपामा समाहित हुन सहमत भएको हो । भोलि आइतबार एकता घोषणा कार्यक्रम राखिएको छ । लोसपा नेताहरूका अनुसार पार्टी एकतापछि सिंहलाई कार्यकारिणी समितिमा ल्याउने सहमति भएको छ ।

लोसपा र लोक दलको एकता घोषणा भोलि

११ असार, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच पार्टी एकता हुने भएको छ । कौशल सिंह नेतृत्वको लोक दल, लोसपामा समाहित हुन सहमत भएको हो । भोलि आइतबार एकता घोषणा कार्यक्रम राखिएको छ । लोसपा नेताहरुका अनुसार पार्टी एकतापछि सिंहलाई कार्यकारिणी समितिमा ल्याउने सहमति भएको छ ।

नेकपा समाजवादी र गौरवशाली पार्टीबीच एकता घोषणा (फोटोफिचर)

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीसँग भविसोर पराजुली नेतृत्वको नेकपा गौरवशाली पार्टी एकीकरण भएको छ । मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा दुई पार्टीबीच एकता भएको घोषणा गरिएको हो । पार्टी एकता घोषणा कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार, महासचिव डा. बेदुराम भुसालसहित शीर्ष नेता सहभागी थिए भने गौरवशाली पार्टीका अध्यक्ष भविसोर पराजुली लगायतका नेताहरु सहभागी थिए । कार्यक्रममा अध्यक्ष पराजुलीले नेपालको कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन सच्चा कम्युनिस्ट पा

नेकपा एकीकृत समाजवादी र जनवादीबीच एकता घोषणा

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एकीकृत समाजवादी र जनवादीबीच पार्टी एकता घोषणा भएको छ । आज राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमाझ दुई पार्टीबीच एकता घोषणा गरिएको हो । एकता घोषणा कार्यक्रममा दुवै पार्टीका शीर्ष नेताहरू उपस्थित छन् । एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा जनवादीका महासचिव देवन्द्रसिंह महता डीएस महताले पार्टी एकतापश्चात् सबैले इमान्दारपूर्वक जिम्मेवारी […]

माओवादी केन्द्र र  नेकपा मसालबीच एकता घोषणा (विज्ञप्तिसहित)

नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको नेकपा मसाल (सम्पर्क केन्द्र)बीच पार्टी एकता भएको छ । शुक्रबार काठमाडौमा आयोजित कार्यक्रममा दुवै पार्टीका नेताबीच एकता पत्रमा हस्ताक्षर गरेर एकता घोषणा गरिएको हो । माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सम्पर्क केन्द्रका तर्फबाट संयोजक लोकेन्द्र लम्सालले संयुक्त विज्ञप्ति जारी गर्दै एकता घोषणा गरेका हुन् । नेकपा माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रबीच विभिन्न चरणमा भएका छलफल र सम्वादपछि उक्त एकता भएको प्

विवेकशील साझाले दुई पार्टीसँगको एकता घोषणा भोलि गर्दै

काठमाडौँ – विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र जनता दरबार पार्टीबीच शनिबार पार्टी एकता घोषणा हुने भएको छ । विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकका अनुसार वैकल्पिक शक्ति निर्माण गर्न तीन पार्टीबीच एकता घोषणा हुन लागेको हो । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा, कर्णबहादुर शाही संयोजक रहेको सिटिजन्स र एसपी शाह सारथी अध्यक्ष रहेको […]

जसपा र नेकपा एकीकृत मार्क्सवादीबीच पार्टी एकता

१७ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी पार्टीबीच एकता घोषणा भएको छ । शुक्रबार आयोजित कार्यक्रममा दुवै पार्टीका शीर्ष नेताहरुले एकता घोषणा गरेका हुन् । पार्टी एकताले उत्पीडित, राष्ट्रियता, महिला र शिल्पी समुदायको मुक्ति आन्दोलनलाई शक्ति प्रदान गर्ने बताएका छन् । कार्यक्रममा जसपा अध्यक्ष महन्थ ठाकुरले देशमा भइरहेका […]

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच अबेर राति पार्टी एकता घोषणा

काठमाण्डौ - राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच बुधबार अबेर राति पार्टी एकता घोषणा भएको छ । राजपा नेपालका संयोजक शरत् सिंह भण्डारीको ललितपुरमा रहेको निवासमा भएको वार्तापछि पार्टी एकता घोषणा गरिएको हो ।  एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल हुने छ भने समाजवादी पार्टीले प्...