कोकेन र चरेस कारोबारमा संलग्न ६ जना पक्राउ

काठमाडौँ – लागुऔषध कोकेन र चरेसको कारोबारमा संलग्न ३ जना विदेशीसहित ६ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कारोबारमा संलग्नलाई सार्वजनिक गरेको हो। ब्राजिलबाट ल्याइएको ५ केजी ६ सय ग्राम कोकेनसहित युक्रेनकी ३२ वर्षीया डारिला एन्टोनेन्को र थाई नागरिक २५ वर्षीया एरिया फोनोकलाई पुस ६ गते […]

सम्बन्धित सामग्री

चरेस र गाँजासहित ६ जना पक्राउ

प्रहरीले आइतबार फरक–फरक स्थानबाट लागुऔषध चरेस र गाँजासहित ६ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले

कोकिन र चरेस कारोबारमा संलग्न ३ विदेशी नागरिकसहित ६ जना पक्राउ

काठमाण्डाै – लागुऔषध कोकिन र चरेसकाे कारोबारमा संलग्न तीन जना विदेशीसहित छ जनालाई प्रहरीले सार्वजनिक गरेकाे छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युराेले आज शुक्रवार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी लागुऔषध काराेबारमा संलग्न छ जनालाई सार्वजनिक गरेको हो । ब्राजिलबाट ल्याइएको पाँच केजी छ सय ग्राम कोकिनसहित युक्रेनकी ३२ वर्षीया डारिला एन्टोनेन्को र थाई नागरिक २५ वर्षीया एरिया फोनोकलाई गएकाे पुस ६ गते पक्राउ गरी लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धानको कामलाई अघि बढाइएको ब्युरोका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक...

कोकिन र चरेस कारोबारमा संलग्न ३ विदेशीसहित ६ जना पक्राउ

अवैध लागूऔषध कोकिन र चरेसको कारोबारमा संलग्न ३ विदेशीसहित ६ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको लागू्औषध नियन्त्रण ब्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कारोबारमा संलग्नहरुलाई सार्वजनिक गरेको हो ।

बाँकेमा चरेस र रेडपान्डाका छालासहित ६ जना पक्राउ

दाङ : बाँके प्रहरीले ३ किलो चरेससहित २ जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा कालिकोट खाँडाचक्र नगरपालिका-९ का २५ वर्षीय प्रविण विष्ट र  वडा नम्बर ७ का २३ वर्षीय राजबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उनीहरूलाई ३ किलो चरेससहित बाँकेको नेपालगञ्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेमा डिएसपी एवं प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिए।नेपालगन्ज-२ पुष्पलाल चोकस्थित दंगाली स्याङ्जाली होटलमा लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा जिप्रका बाँकेबाट गएक

नेपालमा लागुऔषध : गाँजा, कोकिनदेखि हेरोइनसम्म

काठमाडौं : पछिल्लो समय नेपालमा लागुऔषधसहित दैनिक ६ जना पक्राउ पर्ने गरेको प्रहरीको तथ्यांकले देखाउँछ।आर्थिक वर्ष (आ.व.) २०७८।७९ को मंसीरसम्म मात्र देशभरबाट २ हजार २४६ जना पक्राउ परेका थिए। उनीहरूबाट प्रहरीले आव ०७८।७९ को मंसीरसम्म विभिन्न लागुऔषध बरामद गरेको छ। प्रहरीले यो अवधिमा करिब २ हजार ९९८ केजी गाँजा बरामद गरेको छ।यही आवको मंसीरसम्म ३१४ केजी चरेस, ३ केजी हेरोइन, ९ केजी अफिम र ४ केजी कोकिन बरामद गरेको तथ्यांकले देखाएको छ। २०७७।७८ मा ८ हजार २३४ गाँजा बरामद गरिएको छ। ५११ क

देशका विभिन्न भागबाट अवैध लागुऔषध सहित ६ पक्राउ

काठमाडौं : प्रहरीले लागुऔषधसहित देशका विभिन्न ठाउँबाट ६ जना पक्राउ गरेको छ।काठमाडौं नागार्जुन नगरपालिका-१० स्युचाटार बस्ने सोलुखुम्बु सल्लेरी-१ घर भएका १८ वर्षीय किशोरलाई करिब ४ सय ग्राम अवैध लागुऔषध पोल्याण्ड जस्तो देखिने वस्तु र १ सय २० पिस नाइट्राभेट ट्याब्लेट सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।महानगरीय प्रहरी प्रभाग स्युचाटारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।यस्तै, कास्कीको पोखरा महानगरपालिका-३२ सातमुहानेबाट करिब १ केजी २३० ग्राम अवैध लाग