देशका विभिन्न भागबाट अवैध लागुऔषध सहित ६ पक्राउ

काठमाडौं : प्रहरीले लागुऔषधसहित देशका विभिन्न ठाउँबाट ६ जना पक्राउ गरेको छ।काठमाडौं नागार्जुन नगरपालिका-१० स्युचाटार बस्ने सोलुखुम्बु सल्लेरी-१ घर भएका १८ वर्षीय किशोरलाई करिब ४ सय ग्राम अवैध लागुऔषध पोल्याण्ड जस्तो देखिने वस्तु र १ सय २० पिस नाइट्राभेट ट्याब्लेट सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।महानगरीय प्रहरी प्रभाग स्युचाटारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।यस्तै, कास्कीको पोखरा महानगरपालिका-३२ सातमुहानेबाट करिब १ केजी २३० ग्राम अवैध लाग

सम्बन्धित सामग्री

उदयपुरबाट लागुऔषध सहित १ जना पक्राउ

उदयपुर। उदयपुरबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन्। कटारी नगरपालिका– ६ साँगुरीबाट अवैध लागु औषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा ताप्ली गाउँपालिका– २ का २७ वर्षीय सरोज राई रहेका छन्।

कैलालीमा लागुऔषध सहित एक जना पक्राउ

कैलाली – कैलालीमा लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोल बस्ने २६ वर्षीय हरिश कार्की रहेका छन् । उनको साथबाट १ ग्राम ४ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई सो पदार्थ […]

काठमाडौंबाट अवैध लागुऔषध सहित चारजना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–९ पिङ्ला स्थानबाट नियन्त्रित लागुऔषध डाइजेपाम, फेनारगन र बुप्रेनर्फिनसहित चारजना पक्राउ परेका छन् । उनीहरूको साथबाट एकहजार २२२ एम्पुल लागुऔषध बरामद भएको छ । पक्राउ पर्नेहरूमा सप्तरी वलान विहुल गाउँपालिका–३ ठेगाना भएका २२ वर्षीय मनिष कुमार साह, ३२ वर्षीय भोलाप्रसाद साह,  १९ वर्षीय कुमार साह र २४ वर्षीय बाल...

अवैध लागुऔषध सहित २ जना पक्राउ

काठमाडौं : स्याङ्जा, गल्याङ नगरपालिका १ राम्दीबाट नियन्त्रित लागुऔषध फेनारगन २२ एम्पुल, नुर्फिन २१ एम्पुल डाईजेपाम २१ एम्पुल र २ थान सिरिञ्ज सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका १२ बस्ने २० वर्षीय अभिषेक सुनार र सोही महानगरपालिका १३ बस्ने १९ वर्षीय बिमल थापा रहेका छन्।बुटवलबाट पोखरातर्फ आउँदै गरेको ना. ४ ख ३८९४ नम्बरको बसलाई राम्दी चेक पोईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको

अवैध लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । विभिन्न ठाउँबाट लागुऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ, जहदा गाउँपालिका-१ लंकाटोलमा बस्ने ३२ वर्षीय मुन्ना मलाहालाई गएराति प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।कञ्चनपुर, भिमदत्त नगरपालिका-११ भुजेलास्थित खोलाको पुल छेउबाट करिब १९ ग्राम ५ […]

अवैध लागुऔषधसहित चार जना पक्राउ

काठमाडौँ– काठमाडौँ र सुर्खेतबाट प्रहरीले अवैध लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा बारा महागढीमाई नगरपालिका–१ बस्ने २३ वर्षीय साहिद रजा र सुनसरी गडी गाउँपालिका–३ बस्ने २३ वर्षीय प्रमोद कुमार मेहेता रहेका छन् । नागढुङ्गास्थित चेक प्वाइन्टमा […]

लागुऔषधसहित ६ जना पक्राउ

काठमाडौं :  लागुऔषध सहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले देशमा विभिन्न क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।रूपन्देही देवदह नगरपालिका-१० आसाम टोलबाट करिब १ किलोग्राम गाँजा सहित २५ वर्षीय अर्जुन थापा र २१ वर्षीय शिशिर सेन्चुरी पक्राउ परेका हुन्। अस्थायी प्रहरी चौकी भलुहीबाट खटिएको प्रहरीले अर्जुनको घरमा उनीहरूलाई गाँजा सेवन गरिरहेको अवस्थामा फेला पारेको थियो।यस्तै कपिलवस्तुको कपिलवस्तु नगरपालिका-११ जहदीबाट करिब ४ ग्राम अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित रू

पोखरामा लागुऔषधसहित २ जना पक्राउ

पोखरामा लागुऔषधसहित २ जना पक्राउ परेका छन । पोखरा–११ फूलबारी र सिमपानीबाट अवैध लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित एक महिला र एक पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए । उनका अनुसार तनहुँ शुक्लागण्डकी, खैरेनीटार घर भई पोखरा –११ फूलबारी बस्ने ३० वर्षीया श्रीमाया विक भण्डारी १८६ एम्पुल लागुऔषध सहित पक्राउ परेकी छन् । भण्डारीको साथबाट डाइजापाम ६२, फेनेरागन ६२ र आइबुनर्फिन ६२ एम्

महोत्तरीमा अवैध लागुऔषध सहित ६ जना पक्राउ

जनकपुरधाम : महोत्तरीको बर्दिबास र औरहीबाट ठूलो मात्रामा लागु औषधसहित ६ जना पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरूमा महोत्तरीको बर्दिबास नगरपालिका-१४ बस्ने २८ वर्षीय इन्द्रजित साह सोनार, सिन्धुलीको कमलामाई नगरपालिका-६ बस्ने २४ वर्षीय रोशन थापा र गोलन्जोर गाउँपालिका ५ बस्ने २५ वर्षीय ५ रोहित थापा, महोत्तरी गौशाला नगरपालिका-४ बस्ने २२ वर्षीय रबिन साह, बर्दिबास-१२ बस्ने ३४ वर्षीय रंजन आले र एक १५ वर्षीय किशोर छन्।पक्राउ पर्नेहरूका साथबाट लाग

अवैध लागुऔषधसहित पक्राउ

झापा । झापामा अवैध लागुऔषध सहित एकजना पक्राउ परेका छन् ।  मेचीनगर नगरपालिका ६ काली मन्दिर नजिकबाट ३ ग्राम अवैध