निजी स्कुलका शिक्षकहरूले घोषणा गरे आन्दोलन

काठमाडौं : संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले विभिन्‍न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। इस्टुले आइतबार नियमित तलबको माग र कर्मचारी कटौतीको विरोध गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। इस्टुका अध्यक्ष होमकुमार थापाले कात्तिक पहिलो सातासम्ममा श्रावण, भाद्र, असोज महिनाको र चाडबाड खर्च अनिवार्य भुक्तान...

सम्बन्धित सामग्री

पेट्रोलको हाहाकार, निजी पम्पमा छैन तेल

काठमाडौं । उपत्यकमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ । निजी पम्पहरुमा तेल नपुग्दा सरकारी पम्पहरुमा लामो लाइन लागेको हो । पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकहरुले आन्दोलन घोषणा गर्दा निजी पम्पहरुमा पेट्रोलियम पदार्थको ढुवानी रोकिएको छ । ट्यांकर चालक संघले आइतवारदेखि आन्दोलन घोषणा गरेर ढुवानी ठप्प पारेका हुन् । पेट्रोलियम पदार्थ पम्पसम्म नपुग्दा निजी पम्पहरु […]

अन्तर्राष्ट्रिय उडानको माग गर्दै आन्दोलन घोषणा

बुटवल– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनको माग गर्दै भैरहवामा आन्दोलन घोषणा भएको छ । सिद्धार्थ सञ्जाल रुपन्देहीले नियमित रुपमा अन्तर्राष्ट्रिय उडान हुनुपर्ने भन्दै दबाबमूलक कार्यक्रम सार्वजनिक गरेको हो । सञ्जालमा निजी क्षेत्र र सामाजिक गरी ३२ संघसंस्था आबद्ध छन् । विमानस्थल उद्घाटन भएको डेढ वर्षसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा राज्य र निजी […]

शिक्षा विधेयकविरुद्ध अर्को आन्दोलन

विद्यालय शिक्षा विधेयक २०८० का केही व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले शुक्रबार आन्दोलन घोषणा गरेको छ । महासंघले विधेयकमा परिमार्जनको मागसहित विरोध कार्यक्रम घोषणा गरेकै दिन निजी विद्यालय सञ्चालकहरूले भने पूर्वघोषित आन्दोलन स्थगित गरेका छन् ।

निजी विद्यालय सञ्चालकको आन्दोलन स्थगन

काठमाडौं, साउन २७ । प्रस्तावित विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्ट निजी क्षेत्रका शैक्षिक संस्थाका सञ्चालकले पूर्वघोषित आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । आफूहरुसँगको परामर्शबिना गुठीमा रुपान्तरणको विषय आएकोमा आन्दोलनको घोषणा भएकोमा सरकारका उच्चपदस्थ पदाधिकारीसँगको मौखिक सहमतिमा उनीहरुले आन्दोलन फिर्ता लिएका हुन् । उपप्रधानमन्त्री एवं रक्षमन्त्री पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, नेपाल सरकारका मुख्यसचिव […]

निजी विद्यालयका सञ्चालकको आन्दोलन स्थगित

काठमाडौं । निजी विद्यालयहरुले प्रस्तावित शिक्षा विधेयकबिरुद्ध गरेको आन्दोलनको कार्यक्रमहरु फिर्ता लिएका छन् । शुक्रवार सरकारको तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने प्रतिवद्धता आएको भन्दै उनीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएको बताएका हुन् । मन्त्री परिषद्बाट पारित शिक्षा विधेयक–२०८० बिरुद्ध विद्यालय बन्द सम्मका कार्यक्रम घोषणा गरेका विद्यालय सञ्चालकहरुले माग सम्बोधन गर्ने प्रतिवद्धता आएसँगै आन्दोलनका कार्यक्रम […]

शिक्षा विधेयकको विरोधमा कोशीका निजी सञ्‍चालकहरूले गरे बन्दको घोषणा

२४ साउन, विराटनगर । प्रस्तावित शिक्षा  ऐनको  प्रावधान संशोधनको माग गर्दै कोशी प्रदेशमा पनि निजी शिक्षण संस्था सञ्चालकहरुको संगठनले आन्दोलन घोषणा गरेका छन् । निजी शिक्षण संस्थालाई पाँच वर्ष भित्र गुठी अन्तरगत लैजाने प्रावधानको विरोध गर्दै निजी शिक्षण संस्था सञ्चालकहरुको  संगठनहरुले साउन २८ गतेबाट अनिश्चितकालिन विद्यालय बन्दको घोषणा गरेका हुन् । ५२ वर्षअघि जारी भएको […]

शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै निजी विद्यालय सञ्चालकको आन्दोलन घोषणा

प्रस्तावित विद्यालय शिक्षा विधेयक २०८० का प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरुले आन्दोलनको घोषणा गरेका छन् । मंगलबार प्याब्सन, एनप्याब्सन र हिसानले संयुक्त पत्रकार सम्मेलन गरी विधेयकप्रति असहमति राख्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

निजी क्षेत्र असन्तुष्ट, नाडाबाट आन्दोलन सुरु

सवारी साधनलगायत वस्तु आयातमाथिको प्रतिबन्ध खुला गर्न मन्त्रिपरिषद्ले नीतिगत सहमति गरेको दुई दिन नहुँदै निजी क्षेत्र सडकमा ओर्लिने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकारसँग १० वटा माग राख्दै बिहीबारदेखि चरणबद्ध आन्दोलन गर्ने भएको हो । यसअघि नै आन्दोलनको घोषणा गरेको नाडाले बिहीबार राजधानीको माइतीघरमा शान्तिपूर्ण भेला गर्ने कार्यक्रम राखेको छ । विरोधका […]

निजी क्षेत्र असन्तुष्ट, नाडाबाट आन्दोलन सुरू

काठमाडौं । सवारी साधान लगायत वस्तु आयातमाथिको प्रतिबन्ध खुला गर्न मन्त्रिपरिषद्ले नीतिगत सहमति गरेको दुई दिन नहुँदै निजी क्षेत्र सडकमा ओर्लिने भएको छ । नाडा अटोमोबाइल्स एशाेसिएसन आफ नेपालले सरकारसँग १० वटा माग राख्दै बिहीबारदेखि चरणबद्ध आन्दोलन गर्ने भएको हो । यसअघि नै आन्दोलको घोषणा गरेको नाडाले बिहीबार राजधानीको माइतीघरमा शान्तिपूर्ण भेला गर्ने कार्यक्रम राखेको […]

लोडसेडिङविरुद्ध पूर्वका उद्योगीद्वारा आन्दोलन घोषणा

विराटनगर – नेपाल विद्युत प्राधिकरणले सूचना बिनै लोडसेडिङ गरेको भन्दै पूर्वका उद्योगीहरूले आन्दोलन घोषणा गरेका छन् ।अघोषित लोडसेडिङका कारण उद्योग सञ्चालन गर्ने अवस्था नरहेको भन्दै निजी क्षेत्रसँग सम्बन्धित विभिन्न तीनवटा संगठनमा आबद्ध उद्योगीले आन्दोलनको घोषणा गरेका हुन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ तथा नेपाल उद्योग परिसंघ प्रदेश–१ ले विराटनगरमा संयुक्त पत्रकार सम्मेलन गरेर […]