इनरुवामा चलचित्र महोत्सव सुरु, दुई दर्जन चलचित्र प्रदर्शन गरिने

काठमाडौँ – सुनसरीको इनरुवामा पहिलो इनरुवा उत्सव तथा प्रदेश १ स्तरीय चलचित्र महोत्सव सुरु भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले इनरुवा उत्सव तथा प्रदेश १ स्तरीय चलचित्र महोत्सवको आइतबार उद्घाटन गरे। फागुन १७ गतेसम्म चल्ने महोत्सव इनरुवा नगरपालिकाको संयोजनमा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गरेको हो। उद्घाटन कार्यक्रममा इनरुवामा योगदान […]

सम्बन्धित सामग्री

राजधानीमा जापानी चलचित्र महोत्सव सुरु

हरेक वर्ष मार्च १५ मा मनाईने ‘जापान डे’ को अवसर पारेर जापानी दूतावास र जापान फाउन्डेसनको आयोजनामा ‘जापानी चलचित्र महोत्सव ’ शुक्रबार काठमाडौँमा सुरु भएको छ । जापानिज ल्याङवेज टिचर्स एशोसियशन नेपाल (जाल्टान) को सहयोगमा शुक्रबार र शनिबार सञ्चालन हुने महोत्सवमा पाँच चलचित्र प्रदर्शन गरिने छन् । महोत्सवमा पहिलो दिन दुई र दोस्रो तीन चलचित्र …

जापानी चलचित्र महोत्सव सुरु

जापानी दूतावास र जापान फाउन्डेसनको आयोजनामा जापानिज चलचित्र महोत्सव शनिबारबाट पोखरामा सुरु हुँदै छ । महोत्सव अन्तर्गत शनिबार र आइतबार पोखरामा अङ्ग्रेजी सबटाइटलसहित जापानी चलचित्र प्रदर्शन

अर्को वर्ष निफ सातै प्रदेशमा : अध्यक्ष पाठक

काठमाण्डाै – छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अहिले काठमाण्डाै उपत्यकाका तीन जिल्ला (काठमाण्डाै, ललितपुर र भक्तपुर) मा सञ्चालन भइरहेको छ । चैत २ गतेदेखि सुरु भएको मेलामा ५५ देशका पाँच सय बढी चलचित्र मध्येबाट छनोट गरी ३५ देशका ९५ चलचित्र प्रदर्शन भइरहेका छन् । यी चलचित्रको प्रदर्शन काठमाण्डाैका अत्याधुनिक चार वटा सिनेमा हलरू–  काठमाण्डाैका सिभिल मल र छाया सेन्टर, ललितपुरकाे लबिङ मल, भक्तपुरकाे भाटभटेनीमा रहेको हलबाट प्रदर्शन भइरहेको छ । ओपनिङ फिल्मको रूपमा कोरिन शर्...

चौथो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चीनको सान्यामा हुने

चौथो हाइनान टापु अन्तरराष्ट्रिय चलचित्र महोत्सव डिसेम्बर ३ देखि १० सम्म चीनको हाइनान टापु प्रान्तको रिसोर्ट शहर सान्यामा आयोजना हुँदैछ। सेप्टेम्बर २६ सम्म यस वर्षको फिल्म फेस्टिभलमा गोल्डेन कोकोनट अवार्डका लागि ११६ देश र विभिन्न क्षेत्रका कुल ३, ७६१ फिल्महरू दर्ता गरिएका आयोजकले मङ्गलबार जनाएको छ। महोत्सवमा ८० देखि १ सय चलचित्र प्रदर्शन हुने अपेक्षा […]

कात्तिक ११ देखि नेपाल युरोपियन युनियन चलचित्र महोत्सव सुरु हुने

काठमाडौं । नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११ औं संस्करण आउँदो कात्तिक ११ देखि १५ गतेसम्म हुने भएको छ । नेपालका लागि युरोपेली युनियनको डेलिगेसनको कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै यो संस्करण काठमाडौंसँगै काठमाडौं बाहिर पनि आयोजना हुने जनाएको हो । महोत्सवमा १३ युरोपेली र ३ नेपाली चलचित्र प्रदर्शन हुने आयोजकले जनाएको छ । प्रत्यक्ष […]

१९ औं किम्फमा २८ देशका ६० चलचित्र प्रदर्शन

काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) को १९ औं संस्करण मंसिर २३ देखि २७ गतेसम्म आयोजना हुने भएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै आयोजकले अवार्डको विभिन्न पक्ष जानकारी गराएको छ ।वृत्तचित्र, फिक्सन, प्रयोगात्मक, लघु चलचित्र र एनिमेसन गरी विभिन्न २८ देशका ६० भन्दा बढी चलचित्र अनलाइन र प्रत्यक्ष देखाइने महोत्सव चलचित्र विकास बोर्डको हलमा आयोजना हुन लागेको हो । यस वर्षको किम्फको उपशीर्षक ‘जलवायु कर्म’ राखिएको छ । स्वीस पत्रकार तथा पर्वतारोही मारियो कासेला, स्वीस पत्रकार

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

काठमाडौं । अमेरिकाको म्यारिल्याण्ड राज्यमा भौतिक रूपमा आयोजना हँुदै आएको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव असार ३ बिहीबारदेखि २० गते (जुन २०२१ महिनाको १७–२०) सम्म अनलाइन (भर्चुअल) बाट हुने भएको छ । चार दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाल र अमेरिकालगायत विश्वका १४ देशका ३० वटा चलचित्र प्रदर्शन हुने कुरा आयोजकले जानकारी गराएका छन् । जुनको […]

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भर्चुअल हुने

अमेरिकाको मेरिल्याण्ड राज्यमा यस अगाडि भौतिक रुपमा आयोजना हुँदै आएको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव यो बर्ष जुन १७ देखि २० सम्म  भर्चुअलरुपमा आयोजना हुने भएको छ ।४ दिनसम्म आयोजना हुने महोत्सवमा नेपाल र अमेरिका लगायत विश्वका १४ देशका ३० वटा चलचित्र प्रदर्शन हुनेछन् । १७ जुन साँझमा भर्चुअल रुपमा उद्घाटन हुने महोत्सवको समापनमा पुरस्कार समेत वितरण हुनेछ ।महोत्सव अवधिभर स्मार्ट फोन, आइप्याड, कम्प्युटर, ल्यापटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एप मार्फत महोत्सव हेर्न सकिने आयोजकले जनाए