घुससहित समातिए सशस्त्र प्रहरीका जवान

१४ चैत, काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कप्तानगञ्ज, सुनसरीका दुई प्रहरी जवान घुस लिँदालिँदै पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी जवान ठाकुर खत्री र नविन खड्का छन् । उनीहरुले भारतीय नम्बर प्लेटको गाडी छुटाइ दिने भन्दै घुस मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीमा उजुरी परेको …

सम्बन्धित सामग्री

सशस्त्र प्रहरीका जवान डेढ लाख रूपैयाँ घुससहित समातिए

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीस्थित सशस्त्र प्रहरी बल नम्बर ४ गण, इनरूवाका सशस्त्र प्रहरी जवान बलराम यादवलाई एक लाख पचास हजार घुससहित शनिबार नियन्त्रणमा लिएको छ । यादवले व्यपारमा सहजीकरण गरीदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खट...