फनपार्कले बुझायो १७ लाख ३६ हजार कर

फनपार्कले महानगरलाई मनोरञ्जन कर १७ लाख बुझाएको छ । बिहीबार महानगरअन्तर्गत राजस्व विभागमा गएर १७ लाख ३६ हजार मनोरञ्जन कर बुझाएको महानगरले जनाएको छ । ‘फनपार्कका प्रतिनिधिले आएर मनोरञ्जन कर १७ लाख...

सम्बन्धित सामग्री

लिमिटेडले १७ लाख ५० हजार मूल्यमा सहुलियतमा खाद्यान्न बिक्री गर्ने

सिमकोट – यसपालि दसैँका लागि लिमिटेडले १७ लाख ५० हजार रुपैयाँको सहुलियतमा खाद्यान्न बिक्री गर्नेछ। सर्वसाधारणलाई चाडबाडमा राहत पुर् याउने उद्देश्यले लिमिटेड सहुलियतमा खाद्यान्न बिक्री गर्न लागेको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाले दसैँ–तिहारका लागि सहुलियतमा खाद्यान्न बिक्री गर्ने भएको हो। लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले यस पटकको दसैँ–तिहारका लागि दुई […]

फिल्म 'जारी' ले कमायो सय दिनमा १७ करोड १७ लाख ९५ हजार

चलचित्र विकास बोर्डको अनुसार फिल्मले असार मसान्तसम्म १७ करोड १७ लाख ९५ हजार ग्रस कमाइ गरेको छ।

१७ लाख ६३ हजार डिम्याट खाता बन्दै गरिँदै

काठमाडौं, फागुन २१ । धितोपत्र कारोबारका लागि खोलिएका हितग्राही (डिम्याट) खातामध्ये ३२ प्रतिशत निष्क्रिय रहेको पाइएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार हालसम्म खोलिएका ५५ लाख ७७ हजारभन्दा बढी हितग्राही खातामध्ये १७ लाख ६३ हजारभन्दा बढी निष्क्रिय छन् । सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले ती खातामा कुनै पनि कम्पनीको शेयर नरहेको र लामो […]

समानुपातिकतर्फ एमालेले कटायो १७ लाख

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले पछिल्लो मतपरिणाम अनुसार एमालेले १७ लाख २७ हजार ७०७ मत प्राप्त गरेको छ । त्यसैगरी, नेपाली कांग्रेसले १६ लाख ५२ हजार ८९० मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ५२ […]

महानगरको अल्टिमेटमपछि फनपार्कले बुझायो १७ लाख ३६ हजार कर

१६ भदौ, काठमाडौं । महागरपालिकाको २४ घण्टे अल्टिमेटमपछि भृकुटीमण्डपस्थिति काठमाडौं फनपार्कले कर तिरेको छ । काठमाडौं महानगरपालिकाका राजस्व विभाग प्रमुख शिव अधिकारीका अनुसार फनपार्कले महानगरपालिकालाई १७ लाख ३६ हजार रुपैयाँ कर तिरेको छ । यो मनोरन्जन करवापतको रकम हो । फनपार्कले साउनसम्मको बक्यौता तिरेको उनले जानकारी दिए । उनका अनुसार बहाल कर भने फनपार्कले समाज […]

विश्वभर १७ लाख संक्रमित थपिँदा करिब आठ हजारको मृत्यु

विश्वभर पछिल्लो २४ घण्टामा १७ लाख ६५ हजार ३८७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३९ करोड ७९ लाख नाघेको छ।

चीनको शान्सी प्रान्तमा भीषण बाढी, १७ लाख ६० हजार भन्दा बढी मानिस बिस्थापित

भीषण बाढीका कारण चीनको शान्सी प्रान्तमा १७ लाख ६० हजार भन्दा धेरै मानिस प्रभावित भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार शान्सी प्रान्तमा बाढी जाँदा जनजीवन प्रभावित भएको हो । गएको हप्ता परेको भारी वर्षाका कारण बाढी जाँदा घरहरु भत्किएका हुन् । यस्तै पहिरो पनि गएको र त्यसले शान्सी प्रान्तका ७० भन्दा बढी जिल्ला र शहरहरु […]

सुनौलो हजार दिनका एक हजार ४०० आमालाई १७ लाख र पोषण वितरण

सल्यान : कपुरकोट गाउँपालिकालले सुनौलो हजार दिनका आमालाई करिब १७ लाख रुपैयाँ र पोषण प्याकेज वितरण गरेको छ। गाउँपालिकाका एक हजार ३९८ गर्भवती तथा दुई वर्षमुनिका बच्चाका आमालाई पोषिलो खानेकुरासहित पौने १७ लाख रुपैयाँभन्दा बढी रकम वितरण गरेको हो। सुनौलो हजार दिनका आमालाई पोषिलो खानेकुरा किनेर खानका लागि १६ लाख ७७ हजार ६०० रुपैयाँ वितरण गरिएको गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले जानकारी दिए।बच्चाको ८० प्रतिशत वृद्धि विकास गर्भावस्थादेखि दुई वर्षको बिचमा हुने भएकाले सुनौलो हजार दिनका

आगामी १७ पुससम्म २ करोड १७ लाख नागरिकलाई खोप

सरकारले आगामी १७ पुससम्म लक्षित समूह २ करोड १७ लाख नागरिकलाई खोप लगाइसक्ने योजना बनाएको छ ।स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउनुपर्ने देखिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २० जेठसम्म चीन सरकारले अनुदानमा दिने भनेको १० लाख मात्रा भेरोसेल खोप आइपुग्ने जानकारी दिएका छन् ।कोभिड–१९ विरुद्धको १० लाख मात्रा भेरोसिल खोपमध्ये २ लाख भोलि आइतबार र बाँकी ८ लाख डोज २० जेठसम्म आइपुग्नेछ ।परराष्ट्रम