सरकारले आयतमा प्रतिबन्द कायमै राखेपछि नाडा अटो एक्स्पो–२०२२ स्थगित भएको छ । आइतबार बसेको नाडा कार्यसमितिको बैठकले एक्पो हाललाई स्थगत गर्ने निर्णय गरेको जनाएको छ ।यस वर्षको नाडा अटो एक्पो–२०२२को भदौमा आयोजना गर्ने तयारी गरिएको थियो । अटोमोबाइल्स एसोसिएसन अफ नेपालले दसैंका आसपास गरेर एक्स्पो गर्दै आएको थियो । नाडाले आगामी भदौ ७ गतेदेखि १२ […]