सिसिलीमा भग्नावशेषबाट चारवटा लाश निकालिए

मिलान, (एजेन्सी) । इटालियन उद्धारकर्ताहरुले सोमवार सिसिली शहर स्थित ढलेका भवनहरुबाट चार वटा लाश निकालेका छन् । ठूला ग्यास सिलिन्डर विास्फोटका कारण ति भवन ढलेको हुनुपर्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । सिसिलियन शहरको राभानसुसामा शनिवार साँझ भएको उक्त दुर्घटनामा चारवटा घर ढल्न पुगेका थिए । अहिले सम्म सातजना मानिसको ज्यान गएको पुष्टि भइसकेको छ […]

सम्बन्धित सामग्री

एन्फाले एकेडेमी फि नतिर्दा स्कुलबाट विद्यार्थी निकालिए

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एकेडेमी फि नतिर्दा तीन विभागीय टोलीमध्य नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबको स्कुलमा अध्ययनरत विद्यार्थी एकेडेमी र विद्यालयबाट निकालिएका छन् । एन्फाले २०७७ सालमा खुला छनोटबाट तीन विभाग पुलिस, आर्मी र एपिएफलाई पूर्ण छात्रवृत्तिमा ७-७ खेलाडी उपलब्ध गराएको थियो । आंशिक छात्रवृत्तिमा पनि ७-७ […]

प्रभु साह एमालेबाट निकालिए

काठमाडौं, २८ आज । नेकपा (एमाले) ले स्थायी कमिटी सदस्य प्रभु साहलाई पार्टीबाट निकालेको छ । पार्टीले दिएको टिकट होल्ड गर्दै स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेले पार्टीप्रति साहले गद्दारी गरेको निश्कर्ष निकालेर आज कारबाही गरेको छ। उनलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरि निकालेको हो । साहले रौतहट ३ मा स्वतन्त्र उम्मेदावरी दिएका थिए। अध्यक्ष केपी शर्मा […]

बर्दीको आडमा अपहरणदेखि  बलात्कार प्रयाससम्म

चार वर्षमा सात हजार आठ सय ४८ प्रहरीमाथि कारबाही, दुई सय ८० जागिरबाटै निकालिए  चिनियाँ नागरिक याङ्ग याङ्ग अपहरणमा परेको र छुटाउन एक करोड रुपैयाँ फिरौती माग भएको सूचनापछि प्रहरी घटनास्थलतर्फ...

राजेशमान सिंहसहितका नेता लोसपाबाट निकालिए

पर्सा– लोसपाले पर्साका केही नेतालाई पार्टीबाट निकालेको छ । बिहीबार पर्सा कार्य समितिमा केही नेतालाई पार्टीबाट निकालेको हो । लोकतान्त्रिक समाजवादी पार्टीका राजेशमान सिंह, प्रेमबाबु पटेललगायत नेतालाई निष्काशन गरिएको छ । सिंह, पटेललगायत नेताहरू निष्कृय रहेर पार्टीवि?द्धका गतिविधिमा संलग्न रहँदै आएकाले निष्काशन गरिएको पर्सा अध्यक्ष पु?षोत्तमलाल झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जोकोभिच अष्ट्रेलियाबाट निकालिए

काठमाडौं । कोरोना विरुद्धको खोप नलगाएका सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच अष्ट्रेलियाबाट निकालिएका छन् । अष्ट्रेलिया सरकारले दोस्रो पटक भिसा रद्द गरेपछि अदालतमा हालेको अपिल हारेपछि जोकोभिचले मेलबर्न छाड्नुपरेको हो । उनी मेलबर्नबाट दुबई प्रस्थान गरेका छन् । अष्ट्रेलियन ओपन खेल्न १० दिनअघि मेलबर्न पुगेका जोकोभिचलाई अध्यागमन अधिकारीहरुले नियन्त्रणमा लिएर उनको भिसा रद्द गरिदिएका थिए […]

हुलास वायरविरुद्ध मजदुरहरूको आन्दोलन जारी, निकालिए ९३ मजदुर

विराटनगर / मोरङको बूढीगंगा गाउँपालिकास्थित हुलास वायर इन्डष्ट्रिज प्रा.लिविरुद्ध मजदुरले सुरु गरेको आन्दोलन आज (बिहीबार) पनि जारी छ । एकै पटक ठूलो संख्यामा मजदुर निकालेपछि उद्योगविरुद्ध बुधबारबाट आन्दोलन सुरु भएको थियो । उद्योगले ज्यालादारी तथा करारमा काम गरिरहेका ९३ जनालाई निकालेपछि मजदुर हड्तालमा उत्रिएका हुन् । नियुक्ति पत्र र कानुन अनुसार सेवासुविधा दिइनुपर्ने माग राखेर... The post हुलास वायरविरुद्ध मजदुरहरूको आन्दोलन जारी, निकालिए ९३ मजदुर appeared first on Purbeli News.

अक्सिजनको झन् हाहाकार : अस्पतालबाट निकालिए बिरामी

काठमाडौं / जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अस्पतालमा भएको अक्सिजनले साँझ ४ बजेसम्मलाई मात्र पुग्ने भएकाले त्यसअगावै आ–आफ्नो व्यवस्था गर्न बिरामी पक्षलाई आग्रह गर्दै मंगलबार बिहान सूचना जारी गर्‍यो । अक्सिजन उपलब्ध हुन नसक्ने भएकाले बिरामीलाई डिस्चार्ज गर्न लागिएको जानकारी नगरपालिका, प्रहरी र स्वास्थ्य मन्त्रालयलाई समेत गराएको सूचनामा उल्लेख थियो । सूचनापछि उपचाररत कोरोना संक्रमित र... The post अक्सिजनको झन् हाहाकार : अस्पतालबाट निकालिए बिरामी appeared first on Purbeli News.

दुई दलित विद्यार्थी एमबिबिएसको परीक्षाहलबाट निकालिए

कलेजले नियमविपरीत उठाइरहेको शुल्क नतिरेको भन्दै वीरगन्जस्थित नेसनल मेडिकल कलेजले दुई दलित विद्यार्थीलाई एमबिबिएस चौथो वर्षको परीक्षा दिनबाट वञ्चित गरेको छ ।  सोमबारदेखि सुरु भएको परीक्षा दिन गएका रामजी राम र पंकज...

अमेरिकी सेनालाई निकालिए इराकविरुद्ध कडा प्रतिबन्ध लाउने ट्रम्पको धम्की

यदि अमेरिकी सैनिकहरूलाई इराकबाट निकालिए इराकविरुद्ध कडा प्रतिबन्ध लगाइदिने धम्की डोनल्ड ट्रम्पले दिएका छन्।