राजेशमान सिंहसहितका नेता लोसपाबाट निकालिए

पर्सा– लोसपाले पर्साका केही नेतालाई पार्टीबाट निकालेको छ । बिहीबार पर्सा कार्य समितिमा केही नेतालाई पार्टीबाट निकालेको हो । लोकतान्त्रिक समाजवादी पार्टीका राजेशमान सिंह, प्रेमबाबु पटेललगायत नेतालाई निष्काशन गरिएको छ । सिंह, पटेललगायत नेताहरू निष्कृय रहेर पार्टीवि?द्धका गतिविधिमा संलग्न रहँदै आएकाले निष्काशन गरिएको पर्सा अध्यक्ष पु?षोत्तमलाल झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित सामग्री

लोसपा पर्सामा विवाद : पार्टीबाट निकालिए नेता

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पर्सा जिल्ला कार्यसमितिले केही नेतालाई पार्टीबाट निष्काशन गरेको छ। लोसपा पर्साका अध्यक्ष पुरुषोत्तम लाल झाले आज एक विज्ञप्ति जारी गर्दै पार्टी निर्माण भएदेखि नै राजेशमान सिंह, प्रेमबाबु पटेल लगायतका केही व्यक्तिहरु निष्क्रिय रहेको र निरन्तर पार्टी विरोधि गतिविधि गर्दै आएकाले निष्काशन गरेको जनाएका छन्।

लोसपा पर्सामा विवाद : पार्टीबाट निकालिए नेता

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पर्सा जिल्ला कार्यसमितिले केही नेतालाई पार्टीबाट निष्काशन गरेको छ ।  लोसपा पर्साका अध्यक्ष पुरुषोत्तम लाल झाले आज एक विज्ञप्ति जारी गर्दै पार्टी निर्माण भएदेखि नै राजेशमान सिंह, प्रेमबाबु पटेल लगायतका केही व्यक्तिहरु निष्क्रिय रहेको र निरन्तर पार्टी विरोधि गतिविधि गर्द…