अमेरिकी सेनालाई निकालिए इराकविरुद्ध कडा प्रतिबन्ध लाउने ट्रम्पको धम्की

यदि अमेरिकी सैनिकहरूलाई इराकबाट निकालिए इराकविरुद्ध कडा प्रतिबन्ध लगाइदिने धम्की डोनल्ड ट्रम्पले दिएका छन्।

सम्बन्धित सामग्री

रुसको जवाफी कारवाहीः १० अमेरिकी कूटनीतिज्ञ निकालिए

रुसले जवाफी कारवाही स्वरुप अमेरिकाका १० कूटनीतिज्ञलाई निष्कासित गरिदिएको छ । यसका साथै रुसले आठ वरिष्ठ अधिकारीलाई कालो सूचीमा राखिदिएको छ ।रुसले प्रतिबन्ध लगाएकामध्ये अमेरिकी जाँच एजेन्सी एफबीआईका निर्देशक र अमेरिकाका अटोर्नी जनरल समावेश छन् ।अमेरिकाले एक दिनअघि रुसका थुप्रै अधिकारीविरुद्ध यस्तै कारवाही गरेको थियो । तत्पश्चात्, रुसले यसको जवाफ फर्काउने बताएको छ ।तनावको स्थितिका बीच दुई देशले यस्तो कदम उठाएका हुन् ।रुसले ठूलो संख्यामा आफ्नो सैनिकलाई युक्रेनको सीमा नजिकै भेला गरिरहेको छ ।यस्तै अमे