काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बिहीबार बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ । बिहानैदेखि काठमाडौंसहित देशका पहाडी तथा तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको मौसमविद्हरुले बताएका छन् । हाल नेपालको पूर्वी भू–भागमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बिग्रिएको हो । काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेको छ । जसका कारण […]