देशका केही भागमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज (आइतबार) बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ । त्यस्तै, देशका पश्चिम तथा मध्य तराईका केही स्थानहरुमा हल्का हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो भने देशभर मौसम सामान्यतया सफा रहनेछ । आइतबार राति भने लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा […]