तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिरो

६ माघ, काठमाडौं । तराई मधेशका अधिकांश जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ । आज बिहान कुहिरोका कारण रुपन्देहीको भैरहवा र मोरङको विराटनगरमा पारदर्शिता (भिजिबिलिटी) सबैभन्दा कम छ । पौने ९ बजेको रेकर्डअनुसार यी स्थानमा ५० मिटर पारदर्शिता रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी जनकपुरमा १ सय […]

सम्बन्धित सामग्री

भित्रिंदै छ नयाँ प्रणाली, छिटो हट्ने छ हुस्सु कुहिरो

११ माघ, काठमाडौं । मौसमविदले तराई मधेशका जिल्लाहरुमा लाग्दै आएको बाक्लो हुस्सु र कुहिरो आज अलि छिटो खुल्ने सम्भावना रहेको जनाएका छन् । पश्चिमी वायुले ल्याएको बादलको प्रभावले हुस्सु र कुहिरो छिटो खुल्ने मौसमविदको भनाइ छ । तर त्यो बादलले पानी पार्ने सम्भावना भने छैन । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद […]

आजको मौसम: तराईमा हुस्सु र कुहिरो, पहाडमा सफा

काठमाडौं- हाल कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै तथा मधेश र लुम्बिनी प्रदेशका तराई भूभागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। यस्तै, राति कर्णाली र सुदूरपश्चिम तथा गण्डकी र कोशी […]

आजको मौसम: तराईका केही भागमा हुस्सु र कुहिरो, पहाडमा आंशिक बदली

काठमाडौं- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महााशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ। तराई क्षेत्रका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा […]

आज चार वटा प्रदेशका पहाडी क्षेत्रमा मौसम बदली

काठमाण्डाै - आज चार वटा प्रदेशका पहाडी क्षेत्रमा मौसम बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश एक, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली छ । त्यस्तै तराई मधेसमा हुस्सु र कुहिरो छ । मधेस प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा पनि मौसम आंशिक बदली नै छ । मौसम बदली भए पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो । तराई...

शीतलहरले तराई–मधेशको जनजीवन प्रभावित

काठमाडौं : दुई/तीन दिनदेखि बढेको शीतलहरले तराई–मधेसको जनजीवन प्रभावित बनेको छ। हाल नेपालगञ्जदेखि पूर्व जनकपुरसम्म मन्द शीतलहरको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यी क्षेत्रमा अझै १–२ दिन सम्म तापक्रम घट्न गई मध्यम किसिमको शीतलहर हुने विभागले जारी गरेको शीतलहर विशेष बुलेटिनमा उल्लेख छ। विभागका अनुसार विगत ३ दिनदेखि मध्य तराईमा दिनभरजसो हुस्सु र कुहिरो लागेको अवस्था छ। बिहीबार प्रदेश १ को हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेक

कस्ताे छ आजकाे माैसम ?

हाल तराई भू–भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्नुका साथै देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज (बुधबार) बिहान तराई भू-भागको केही स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ । साथै देशको पहाडी भू-भागमा भने आंशिक बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक […]

काठमाण्डौमा आज बिहानको तापक्रम ६ डिग्री सेल्सियस : चिसो अझ बढ्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसमा झरेको छ । काठमाण्डौमा चिसो बढेको छ । काठमाण्डौ उपत्यकासँगै देशभर चिसो बढ्दो क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पश्चिम तथा मध्य तराई क्षेत्रमा बिहानीपख हुस्सु र कुहिरो पनि लागेको थियो । तर तराईमा केही दिनदेखि बिहान लाग्ने गरेको हुस्सु र कुहिरो घाम लागेसँगै क्रमिक रूपमा हट्ने गरेको छ । आज राति लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा मौसम आंशिक बदली रही बाँकी ठाउँमा मौसम सफा नै रहने अनुमान छ । तापक्रम घट्दै जानेक्रम...

पश्चिम तथा मध्य तराईका केही ठाउँमा हल्का हुस्सु र कुहिरो

काठमाण्डाै - देशका पश्चिम तथा मध्य तराईका केही ठाउँमा हल्का हुस्सु र कुहिरो लागेको छ । अरु ठाउँको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा मौसम आंशिक बदली रही बाँकी ठाउँमा मौसम सफा नै रहने अनुमान छ । पश्चिम तथा मध्य तराई क्षेत्रमा अहिले बिहानीपख लागेको हुस्सु र कुहिरो पनि घाम लागेसँगै क्रमिक रूपमा घट्दै जानेछ । तापक्रम घट्दै जानेक्रम रहेकाले चिसो बढ्ने र चिसोबाट जोगिन आवश्यक सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।