स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी अध्यादेशको अफिनद्वारा स्वागत, थप लगानी आकर्षित हुने विश्वास

निजी स्वास्थ्य संस्था सञ्चालकहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल (अफिन)ले सरकारले आइतबार जारी गरेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६’ मा पहिलो संसोधनसहितको अध्यादेशलाई स्वागत गरेको छ। अफिनका अध्यक्ष बसन्त चौधरीले बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई सुरक्षा प्रत्याभूति गराउने गरी अध्यादेश आएकोमा स्वागत गरेका हुन् ।सरकारले यसपटक जेल विथआउट बेल अर्थात धरौटीमा रिहा नहुने व्

सम्बन्धित सामग्री

हामीकहाँ पैसा कम छ, विदेशीलाई नेपालमा लगानी गर्न आकर्षित गर्नुपर्छः माधव नेपाल

वीरगञ्ज – नेपालसित पैसाको कमी भएका कारण विदेशीलाई नेपालमा लगानी गर्न आकर्षित गर्नुपर्ने नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन्। वीरगञ्जमा सोमबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले यस्तो बताएका हुन्। नेपालमा खनिज पदार्थको उत्खन्न गर्न सके देशमै नयाँ नयाँ उद्योगधन्दा बिस्तार गर्न सकिने नेपालले जानकारी दिए। ‘धेरै–धेरै खनिज पदार्थ […]

‘औद्योगिक पार्क बनाएर लगानी आकर्षित गर्नुपर्छ’

नेपाल उद्योग परिसंघले औद्योगिक पार्क बनाएर लगानी आकर्षित गर्न आग्रह गरेको छ।

‘औद्योगिक पार्क बनाएर लगानी आकर्षित गर्नुपर्छ’

नेपाल उद्योग परिसंघले औद्योगिक पार्क बनाएर लगानी आकर्षित गर्न आग्रह गरेको छ।

श्रीलङ्काले विदेशी लगानी आकर्षित गर्न नयाँ आर्थिक क्षेत्र स्थापना गर्ने

श्रीलङ्काले विदेशी लगानी आकर्षित गर्न नयाँ आर्थिक क्षेत्र स्थापना गर्ने जनाएको छ । श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमासिङ्घेले विदेशी लगानी आकर्षित गर्न श्रीलङ्काका पश्चिमी र उत्तर पश्चिमी प्रान्तका साथै हम्बनटोटा र त्रिन्कोमाली जिल्लामा नयाँ आर्थिक क्षेत्र स्थापना गर्ने सोमबार बताउनुभएको हो । राष्ट्रपति विक्रमासिङ्घेले सन् २०२३ को बजेट संसद्मा प्रस्तुत गर्ने क्रममा प्रत्येक क्षेत्रका लागि कम्तीमा […]

श्रीलंकाले विदेशी लगानी आकर्षित गर्न नयाँ आर्थिक क्षेत्र स्थापना गर्ने

श्रीलङ्काले विदेशी लगानी आकर्षित गर्न नयाँ आर्थिक क्षेत्र स्थापना गर्ने जनाएको छ । श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमासिङ्घेले विदेशी लगानी आकर्षित गर्न श्रीलङ्काका पश्चिमी र उत्तर पश्चिमी प्रान्तका साथै हम्बनटोटा र त्रिन्कोमाली जिल्लामा नयाँ आर्थिक क्षेत्र स्थापना गर्ने सोमबार बताएका हुन् ।राष्ट्रपति विक्रमासिङ्घेले सन् २०२३ को बजेट संसद्मा प्रस्तुत गर्ने क्रममा प्रत्येक क्षेत्रका लागि कम्तीमा एक हजार ‘एकड’ जमिन छुट्याइने बताए । उनले लगानी र बाह्य व्यापार प्रवद्र्धनका लागि अनु

विदेशी लगानी आकर्षित गर्न सरकारले स्वचालित रुट प्रणाली अवलम्बन गर्ने

सरकारले विदेशी लगानी आकर्षित गर्न उद्योग बाणिज्य र कम्पनी प्रशासनमा स्वचालित रुट प्रणाली अवलम्बन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै विदेशी लगानी भित्र्याउन स्वचालित रुट प्रणाली अवलम्बन गर्न सुरु गर्ने बताएकी हुन् । त्यस्तै सरकारले उद्योग प्रशासन सरल र लगानीमैत्री बनाउने पनि पनि जनाएको छ ।

विदेशी लगानी आकर्षित गर्न बोर्ड र महासंघले सहकार्य गर्ने

लगानी बोर्ड नेपाल र नेपाल उद्योग वाणिज्य महासंघबीच विदेशी लगानी आकर्षित गर्न सहकार्य गर्ने समझदारी भएको छ । मंगलबार भएको बैठकमा दुवै पक्षबीच विदेशी लगानी आकर्षिक गर्न सहकार्य गर्ने समझदारी बनेको हो ।बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र महासंघका अध्यक्ष शेखर गोल्छाले लगानी आकर्षित गर्नका लागि सहकार्य गर्ने समझदारी भएको बताउँदै संयुक्त रुपमा […]

निजी क्षेत्रलाई सम्मान नगरेसम्म लगानी आकर्षित हुँदैनः गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई सम्मान गर्ने वातावरण नबनेसम्म मुलुकभित्र लगानी आकर्षित नहुने पनि बताएका छन् ।महासंघको वस्तुगत परिषद्को पहिलो विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले महासंघ समग्र निजी क्षेत्रलाई सम्मानित क्षेत्रको रूपमा स्थापित गराउन लागिपरेको बताए । उनले सम्मानित निजी क्षेत्र र समुन्नत नेपालको नारालाई रहेकाले सिंगो निजी क्षेत्रले यसलाई […]