१५ लाख किलोमिटर टिक्ने लिथियम आयोन ब्याट्री तयार

काठमाडौं । अहिले बजारमा उपलब्ध कारमा रहेको ब्याट्री ८ वर्षपछि के हुन्छ भन्ने कौतुहलता प्रयोगकर्तादेखि विक्रेतासम्ममा रहेको पाइन्छ । तर, चिनियाँ कम्पनी ग्वान्जाओ अटोमोवाइल ग्रुप (जीएसी)ले १५ लाख किलोमिटर लाइफ भएको ब्याट्री सार्वजनिक गरेको हो । कम्पनीले गत मंगलबार सार्वजनिक गरेको ‘नेक्स्ट जेनेरेशन सुपर इनर्जी लिथियम आयोन ब्याट्री’ले अटोमोबाइल क्षेत्रमा नयाँ बेन्चमार्क कायम गर्ने अनुमान […]

सम्बन्धित सामग्री

बाग्मति प्रदेशभित्र ‘छ हजार किलोमिटर’ सडक बनाइने

सिन्धुली । वागमती प्रदेश सरकारले बाग्मति प्रदेश भित्र छ हजार किलोमिटर सडक निर्माण गर्ने गरि गुरुयोजना तयार गरेको बाग्मति प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले बताएका छन । उनले कमलामाई नगरपालिका ९ र १० जोड्ने गरि कमला नदीमा प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको पक्कि पुलको बुधबार उद्घाटन गर्दै सडक निर्माणको लागि गुरुयोजना […] The post बाग्मति प्रदेशभित्र ‘छ हजार किलोमिटर’ सडक बनाइने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विश्वको पहिलो सुपरसोनिक विमान परीक्षणका लागि तयार

विश्वको पहिलो सुपरसोनिक विमान, एक्स–५९ पहिलो परीक्षण उडानको लागि तयार भएको छ । नासाले १५०० किलोमिटर प्रतिघण्टा उड्ने सुपरसोनिक विमान परीक्षणको तयारी अन्तिम चरणमा पुर्याएको हो । सुपरसोनिक कमर्शियल एयरलाइनर कन्कोर्ड अन्तिम पटक उडेको २० वर्ष पछि उड्डयन उद्योग एकदमै छिटो हवाई यात्राको युगमा प्रवेश गर्न लागेको छ । यसले न्यूयोर्क र लन्डन बीचको यात्रा समय लगभग तीन घण्टा ३०...

५ किलोमिटर रेल्वे ट्रयाकबेड बन्न ३ वर्ष लाग्यो, जलमार्गमा के भयो प्रगति ?

१४ जेठ, काठमाडौं । सरकारले बितेको ३ वर्षमा साढे ५ किलोमिटर रेल्वे ट्रयाकबेड निर्माण गरेको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत बर्दिबास–निजगढ खण्डमा निर्माण्को काम भइरहेको छ । ट्रयाकबेड रेलको लिक बिछ्याउन तयार गरिएको ट्रयाक हो । तर, कामको गति ज्यादै सुस्त छ । २०७८ असार मसान्तसम्म ४९ किलोटिमर रेल्वे ट्रयाक बेड निमाण भएको थियो […]

रक्सौल–काठमाडौँ रेलमार्गको डिपिआर तयार पारिँदै

वीरगञ्ज – भारतको रक्सौलदेखि काठमाडौँसम्म रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण सुरु भएको छ। कूल एक सय ३६ किलोमिटर लम्बाइको रेलमार्गको सम्भाव्यता अध्ययन भइ डिपिआर निर्माण सुरु भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ। ‘भारतीय रेल्वे कम्पनी कर्पोरेसन (कोङ्कण)को प्राविधिक टोलीले रेलमार्गको डिपिआर तयार पारिरहेको छ,’ नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक नीरञ्जनकुमार झाले भने, ‘एक […]

सुनकोशी-मरिण डाइभर्सनको ४ किलोमिटर सुरूङ खनियो

सिन्धुली । नेपाल सरकारले अघि सारेको राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनको ४ किलोमिटर सुरुङ खनिएकाे छ । कुल १३ दशमलव ३ किलोमिटर सुरुङ तयार गर्ने योजना अनुसार ५ महिनाको अवधिमै ४ किलोमिटर सुरुङ निर्माण भइसकेको आयोजनाका निर्देशक मित्र बरालले बताउनुभएकाे हाे । आयोजनाले १३ दशमलव ३ किलोमिटर सुरुङ निर्माण गर्ने अवधि१ वर्ष १० महिनाको अवधि […]

‘गर्व गर्नलायक पूर्वाधार तयार’

काठमाडौं, जेठ २२ । निकै चासोका साथ हेरिएको राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पूर्वाधारतर्फका सम्पूर्ण काम सकिएको छ। आन्तरिक पूर्वाधारतर्फका सबै काम सकिएपछि विमानस्थल हवाई उडान र अवतरणका लागि पूर्ण रूपमा तयार भएको आयोजनाले जनाएको छ। आपत्कालीन अवस्थामा अब यो विमानस्थलबाट उडान र अवतरण गर्न सकिनेछ। पूर्वतर्फ आधा किलोमिटर क्षेत्रमा तारबार र […]

गत वर्ष ६ सय किमि प्रसारण लाइन तयार

प्राधिकरणका अनुसार १३२ केभी, २२० केभी र ४०० केभी क्षमताका क्रमशः १०३१ सर्किट किलोमिटर, ११६५ सर्किट किलोमिटर तथा ७५६ सर्किट किलोमिटर गरी कुल २९४२ सर्किट किलोमिटर प्रसारण लाइन तथा ९,२०० एमभिए क्षमता बराबरका ग्रिड सबस्टेसन निर्माण भइरहेको छ ।...

२० हजार वर्ग किमी क्षेत्रफलमा हवाइ फोटोग्राफ नक्सा तयार हुँदै

विभागले पश्चिम तराईको २० हजार वर्ग किलोमिटर क्षेत्रफलमा हवाई फोटोग्राफ डाटा संकलन गरी उचाइसहितको फोटो नक्सा तयार गर्ने भएको हो।...