विश्वको पहिलो सुपरसोनिक विमान परीक्षणका लागि तयार

विश्वको पहिलो सुपरसोनिक विमान, एक्स–५९ पहिलो परीक्षण उडानको लागि तयार भएको छ । नासाले १५०० किलोमिटर प्रतिघण्टा उड्ने सुपरसोनिक विमान परीक्षणको तयारी अन्तिम चरणमा पुर्याएको हो । सुपरसोनिक कमर्शियल एयरलाइनर कन्कोर्ड अन्तिम पटक उडेको २० वर्ष पछि उड्डयन उद्योग एकदमै छिटो हवाई यात्राको युगमा प्रवेश गर्न लागेको छ । यसले न्यूयोर्क र लन्डन बीचको यात्रा समय लगभग तीन घण्टा ३०...

सम्बन्धित सामग्री

आवाजको गति भन्दा छिटो उड्न सक्ने नासाको एक्स ५९ सार्वजनिक

आवाजको गतिभन्दा छिटो उडने लकहिड मार्टिन एक्स ५९ सार्वजनिक भएको छ । नासाले विकास गरेको लकहिड मार्टिनको एक्स ५९ ले ४९ वर्षअघि अमेरिकामा लागेको उच्च आवाजको प्रतिबन्धलाई तोड्ने अनुमान गरिएको छ । एक्स ५९ हावामा सुपरसोनिक भन्दा पनि छिटो उड्छ । नासाको क्वेस्ट मिसन अन्तर्गत एक्स ५९ तयार पारेको हो । यसले सन् १९७३ मा अमेरिकामा लागेको प्रतिबन्धलाई हटाउन सक्छ । ४९ वर्ष...

लकहिड मार्टिनले सुपरसोनिक विमान निर्माण गर्ने

एफ–१६ जस्तो सुपरसोनिक लडाकु विमान निर्माण गर्दै आएको कम्पनी लकहिड मार्टिनले आवाजको गतिभन्दा तीव्र गतिमा उडान भर्ने नागरिक प्रयोजनको विमान निर्माण गर्ने भएको छ ।कसरी आवाजभन्दा तीव्र गतिमा उडान भर्ने, व्यापारिक प्रयोजनको विमानको ढाँचा तयार पार्ने र उत्पादन गर्ने भन्ने विषयको अनुसन्धानका लागि कम्पनीले सुपरसोनिक एरिअनसँग सम्झदारीमा पुगेको यी कम्पनीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।