काठमाडौं, जेठ २२ । निकै चासोका साथ हेरिएको राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पूर्वाधारतर्फका सम्पूर्ण काम सकिएको छ। आन्तरिक पूर्वाधारतर्फका सबै काम सकिएपछि विमानस्थल हवाई उडान र अवतरणका लागि पूर्ण रूपमा तयार भएको आयोजनाले जनाएको छ। आपत्कालीन अवस्थामा अब यो विमानस्थलबाट उडान र अवतरण गर्न सकिनेछ। पूर्वतर्फ आधा किलोमिटर क्षेत्रमा तारबार र […]