अदालतको आदेशपछि कोमामा रहेका बालकको उपचार रोकियो

लन्डन । डाक्टरहरूले चार महिनादेखि कोमामा रहँदै आएका १२ वर्षीय बालकको उपचार बन्द गर्ने निर्णय लिएपछि बेलायतको राजधानीस्थित एउटा अस्पतालमा उनको निधन भएको छ ।  परिवारले बालक आर्चि ब्याटर्सविको उपचार जारी राख्नुपर्ने कानुनी संघर्ष गर्दै आएका थिए । उनकी आमा होल्ली ड्यान्सले डाक्टरहरूले उपचार रोकेको दुई घन्टापछि शनिबार दिउसो उनको निधन भएको जनाएकी...

सम्बन्धित सामग्री

हुम्लामा जिल्लाबाहिर रिफर गरिएका ४ बालकको उपचार अभावमा मृत्यु

सिमकोट – उपचारका लागि जिल्लाबाहिर लैजान नसक्दा हुम्लामा पछिल्लो एक महिनाको अवधिमा चार बालकको मृत्यु भएको छ। जिल्ला अस्पतालले उपचारका लागि जिल्लाबाहिर रिफर गरे पनि परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचार अभावमा ती बालकको मृत्यु भएको हो। साथै हुम्लामा पछिल्लो समय हवाई सेवा प्रभावित भएको हुँदा पनि उपचारका लागि जिल्लाबाहिर लैजानुपर्ने गम्भीर प्रकृतिका बिरामीले ज्यान […]

बोनम्यारो पीडित १४ वर्षिय बालकको उपचार गर्न आर्थिक अभाव

काठमाडौं २३ चैत्र । १४ वर्षिय बालक विकल्प दाहालको उपचारकालागि आर्थिक अभाव रहेकाले सहयोगका लागि परिवारले अपिल गरेको छ। विकल्पका बुबा प्रमोद दाहालका अनुसार हाल सिभिल अस्पताल मिनभवन काठमाण्डौंमा बोन म्यारोको उपचार गराईरहेका विकल्पको ब्यानम्यारो प्रत्यारोपण गर्नु पर्ने भएको छ। भदौ महिनादेखि निरन्तर उपचार गर्दा करिब २० लाख रुपैयाँ सकिइसकेको बताउँदै बुबा प्रमोदले भने, ‘भदौदेखिको […]

आगोले जलेका बालकको उपचार क्रममा मृत्यु

तनहुँको भिमाद नगरपालिका–७ अर्चलेमा आगोले जलेर एक बालकको मृत्यु भएको छ।

बाँकेमा बसको ठक्करबाट एक बालक गम्भीर घाइते

बाँकेको कोहलपुर नगरपालिका–२ कौशिलानगरमा हिजो बेलुकी माइक्रो बसको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् । नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ६५० नम्बरको माइक्रो बसले पैदल हिँडिरहेका सोही ठाउँका ६ वर्षीय नविन परियारलाई हिजो बेलुकी ८ बजे ठक्कर दिएको थियो ।  घाइते बालकको उपचार कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । माइक्रो बस सहित चालकलाई इलाका प्रहरी कार्यालय चिसापानीले नियन्त्रणमा लिएको छ ।

चोरीको आरोपमा किशोरमाथि प्रहरीद्वारा निर्घात कुटपिट, अस्पताल भर्ना

जनकपुरधाम : धनुषामा एक बालकलाई चोरीको आरोपमा प्रहरीले कस्टडीमा राखेर निर्घात कुटपिट गरेको छ। कुटपिटबाट घाइते बालकको उपचार अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ।यसरी कुटपिटबाट घाइते भएको बालक धनुषाको शहिदनगर नगरपालिका-४ ननुपट्टी बस्ने १५ वर्षीय रविशंकर कुमार पण्डित रहेका छन्। प्रहरीको कुटाइबाट घाइते बालक अर्धचेतन अवस्थामा पुगेपछि शनिबार साँझ ७ बजे मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराइएको किशोरका काका बिन्देश्वर पण्डितले जानकारी दिए।कि

सतुंगलमा दुर्घटनामा परेका बालकको उपचार क्रममा मृत्यु

घाइते भएका बालकको उपचारका लागि प्रहरीले सतुंगलस्थित ओम समाज अस्पतालमा पुर्‍याएको थियो।