बोनम्यारो पीडित १४ वर्षिय बालकको उपचार गर्न आर्थिक अभाव

काठमाडौं २३ चैत्र । १४ वर्षिय बालक विकल्प दाहालको उपचारकालागि आर्थिक अभाव रहेकाले सहयोगका लागि परिवारले अपिल गरेको छ। विकल्पका बुबा प्रमोद दाहालका अनुसार हाल सिभिल अस्पताल मिनभवन काठमाण्डौंमा बोन म्यारोको उपचार गराईरहेका विकल्पको ब्यानम्यारो प्रत्यारोपण गर्नु पर्ने भएको छ। भदौ महिनादेखि निरन्तर उपचार गर्दा करिब २० लाख रुपैयाँ सकिइसकेको बताउँदै बुबा प्रमोदले भने, ‘भदौदेखिको […]