कर्णालीलाई पराजित गर्दै गण्डकी प्रदेशको पहिलो जित

काठमाडौं : काठमाडौंमा जारी यू-१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित निकालेको छ।आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा गण्डकीले कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्‍यो।कर्णालीको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा जित निकालेको कर्णाली त्यसपछि भने खराव प्रदर्शनको सिकार भएको छ। कीर्तिपुरस्थित टियु मैदानमा शनिबार टस हारेर पहिलो ब्याटिङ गरेको कर्णालीले गण्डकीसामु कमजोर स्कोर तयार गरेको थियो।कर्णाली २८ ओभरमानै अलआउट हुँदै ११३ रन मात्र जोड्न सक्यो।उसका

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप महिला टि-२० : गण्डकीद्वारा कर्णाली पराजित

प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ।  गण्डकी प्रदेश ४४ रनले विजयी भएको हो। जारी प्रतियोगितामा गण्डकीको यो पहिलो जित हो ।...

यु–१६ राष्ट्रिय क्रिकेट : मधेस र गण्डकी विजयी

काठमाडौँ – धनगढीमा जारी ‘एनआइएमबी सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’मा मधेस प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन् । आज भएका खेलमा जित हात पार्दै मधेसले लगातार दोस्रो जित हात पारेको हो । गण्डकीको जित भने पहिलो हो । स्थानीय फाप्ला मैदानमा आज भएको खेलमा मधेसले कर्णालीलाई ४९ रनले पराजित ग-यो । अर्को […]

विन्दुको पनि दोश्रो जित

कास्की क्षेत्र नम्बर– २ (२)मा नेपाली कांग्रेसका विन्दुकुमार थापा बिजयी भएका छन्। उनी नेकपा एमालेकी मीना गुरुङलाई १ हजार ३ सय ९ मतान्तरले पराजित गर्दै गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन।...

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीद्वारा गण्डकी प्रदेश ६९ रनले पराजित

काठमाडौँ- विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा जित हात परेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ६९ रनले पराजित गरेको हो । खेलमा आर्मीले दिएको एक सय ६६ रनको लक्ष्य पछ्याएको गण्डकी ३२ ओभर २ बलमा अलआउट हुँदै ९६ रन बनायो । गण्डकीका लागि समिर […]

लुम्बिनीलाई पराजित गर्दै एपीएफ सेमिफाइनलमा

म्याग्दी : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी महिला भलिबल प्रतियोगितामा शसस्त्र प्रहरीको एपीएफ क्लबले सेमिफाइनलको यात्रा तय गरेको छ।आज विहान बेनीको खुल्ला मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशलाई पराजित गर्दै एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो। एपिएफले ३–० को सोझो सेटमा जित निकालेको हो। एपीएफले २५–१८, २५–१५ र २५–१० मा खेल खेलेको थियो।आज दिउसो बागमती प्रदेश र सुदुरपश्चिम प्रदेश,नेपाल प्रहरी र आर्मी, गण्डकी प्रदेश र प्रदेश

विवादित खेलमा पूनरागमन जित निकाल्दै गण्डकी फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबमाथि पूनरागमन जित निकाल्दै गण्डकी प्रदेश लामाचौरमा जारी लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको भलिबल कोर्टमा मंगलबार भएको खेलमा पहिलो सेमिफाइनलमा एपिएफमाथि ३–२ को सेटमा पराजित गर्दै गण्डकी फाइनलमा प्रवेश गरेको हो । गण्डकीले […]

प्रधानमन्त्री कप क्रिकेट : अनिल र देवको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीको जित

२ माघ, काठमाडौं । गण्डकी प्रदेश प्रधानमन्त्री कप पुरुष टी-२० क्रिकेट प्रतियोगितामा जितविहीन बनेको छ । समूह ‘बी’ अन्तर्गत आइतबार भएको अन्तिम खेलमा लुम्बिनीसँग पराजित भएपछि गण्डकी सबै चार खेलमा हार बेहोर्दै घर फर्कने भएको हो । कीर्तिपुरस्थित टीयू मैदानमा अनिल खरेल र देव खनालले उत्कृष्ट प्रदर्शन गर्दा लुम्बिनीले गण्डकीलाई ५ विकेटले हरायो । देवले […]

गण्डकीमा पौडेल पक्षको पकड, हेभिवेट हार्दा को को भए विजयी?

पोखराः नेपाली कांग्रेस महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह शतप्रतिशत जित निकाल्न सफल बन्यो। प्रदेशमा पार्टी सभापति शेरबहादुर देउवा र पौडेल पक्ष गरी दुई प्यानल निर्वाचनमा होमिएका थिए। गण्डकीमा पदाधिकारी बाहेक सदस्यमा पनि पौडेल समूहले आफ्नो पकड जमायो। देउवा समूहका अर्जुन जोशीलाई पराजित गर्दै पौडेल पक्षका शुक्रराज…