काठमाडौँ- विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा जित हात परेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ६९ रनले पराजित गरेको हो । खेलमा आर्मीले दिएको एक सय ६६ रनको लक्ष्य पछ्याएको गण्डकी ३२ ओभर २ बलमा अलआउट हुँदै ९६ रन बनायो । गण्डकीका लागि समिर […]