यु–१६ राष्ट्रिय क्रिकेट : मधेस र गण्डकी विजयी

काठमाडौँ – धनगढीमा जारी ‘एनआइएमबी सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’मा मधेस प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन् । आज भएका खेलमा जित हात पार्दै मधेसले लगातार दोस्रो जित हात पारेको हो । गण्डकीको जित भने पहिलो हो । स्थानीय फाप्ला मैदानमा आज भएको खेलमा मधेसले कर्णालीलाई ४९ रनले पराजित ग-यो । अर्को […]

सम्बन्धित सामग्री

मनमोहन मेमोरियल यु-१६ : मधेश र सुदुरपश्चिम विजयी

४ फागुन, काठमाडौं – पोखरामा जारी मनमोहन मेमोरियल यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । मधेशले मनमोहन ११ लाई ८७ रन तथा सुदूरले लुम्बिनीलाई २२ रनले हराएका हुन् । जितका लागि १७८ रनको विजयी लक्ष्य पछ्याएको मनमोहनले २५ ओभरमा ९ विकेट गुमाउँदै ९० रन बनायो । उसका आजाआज […]

मनमोहन मेमोरियल यु–१६ क्रिकेट पोखरामा

तेस्रो संस्करणको मनमोहन मेमोरियल यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण माघ २८ देखि फागुन ७ गतेसम्म पोखरा रङ्गशालामा हुने भएको छ ।

यु–१६ राष्ट्रिय क्रिकेट : सेमिफाइनल समीकरण पूरा

धनगढी – धनगढीमा जारी ‘एनआईबिएम सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’ को सेमिफाइनल समीकरण पूरा भएको छ । आज भएका दुई खेलको नतिजासँगै मधेस, लुम्बिनी, बागमती र कोशी प्रदेश अन्तिम चारमा प्रवेश गरेका छन् । समूह ‘ए’ बाट मधेस र लुम्बिनी टोली सेमिफाइनल प्रवेश गर्दा समूह ‘बि’ बाट बागमती प्रदेश र कोशी प्रदेशको […]

यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी र कोशीको जित

लुम्बिनी र कोशी प्रदेशले कैलालीको धनगढीमा जारी एनआईबीएम सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हात पारेका छन् ।

यु-१६ राष्ट्रिय क्रिकेट : मधेस र गण्डकी विजयी

धनगढीमा जारी ‘एनआइएमबी सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’मा मधेस प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन् । मंगलबार भएका खेलमा जित हात पार्दै मधेसले लगातार दोस्रो जित हात पारेको हो । गण्डकीको जित भने पहिलो हो । स्थानीय फाप्ला मैदानमा मंगलबार भएको खेलमा मधेसले कर्णालीलाई ४९ रनले पराजित गर्यो । अर्को खेलमा गण्डकीले …

यु–१६ राष्ट्रिय क्रिकेट भोलिदेखि : उद्घाटनमा सुदूर र कर्णाली भिड्ने

बैतडी : कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भोलिदेखि सोह्र वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना शुरु हुने उक्त प्रतियोगिताको सबै तयारी पूरा भएको छ।आयोजकले सबै तयारी पूरा भएको र खेलतालिका पनि पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ।वैशाख १७ गतेसम्म आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम र कर्णाली प्रदेश भिड्ने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले बताए। सार्वजनिक खेलतालिकाअनुसार सहभागी हुने सात