अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनका लागि ‘बी’ र ‘सी’ डिभिजन क्लबको प्रतिनिधि छनोट आज शुक्रबार हुँदैछ । यसअघि एन्फाको निर्वाचन समितिले फागुन २४÷२५ गते भित्र निर्वाचन भइसक्ने बताएको थियो । एन्फाको विशेष साधारणसभाले पारित गरेको समयमा नै प्रतिनिधि छनोट हुन नसक्दा एन्फाको आलोचना भएको थियो ।एन्फा पदाधिकारी र निर्वाचन समितिले प्रतिनिधि छनोट आज हुने बताएको छ । त्यसका लागि दिउँसो १ः३० बजेको समय तोकिएको छ । एन्फा निर्वाचन समितिका सदस्य दामोदर भट्टराइले &lsq