पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले देशको हरेक क्षेत्रलाई राजनीतिले गिजोलेको आरोप लगाएकी छिन् । काठमाडौं विश्वविद्यालय स्कुल अफ ल को एक कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले हरेक क्षेत्रमा राजनीति हाबी हुँदा विकास निर्माणले गति लिन नसकेको बताइन् । उनले न्यायालयको स्तर उच्च राख्न प्रधानन्यायाधीश नै असल हुनुपर्ने बताइन् । सो कार्यक्रममा कानुन विषय अध्ययन गर्न लागेका विद्यार्थीहरुलाई कार्कीले मेहनत गरे सफल भइने र कानुनका विद्यार्थीका लागि विभिन्न क्षेत्रको ढोका खुल्ने भन्