मनाङ । चिसो बढ्दै गएपछि हिमाली जिल्ला मनाङमा विकास निर्माणका कार्यमा समस्या भएको छ । चिसो बढेसँगै माथिल्लो मनाङका विभिन्न पूर्वाधार निर्माणमा बाधा पुगेको हो । गत वर्ष निरन्तरको वर्षाले क्षति पु¥याएका भौतिक संरचना निर्माणको कार्य रोकिएको पूर्वाधार कार्यालयले जनाएको छ । विशेष गरी माथिल्लो मनाङको सडक, पुल, जलविद्युत्लगायत विकास निर्माणका काम रोकिएका प्रमुख जिल्ला […]