पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधान गर्न सांसदको माग

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा सांसदहरुले गृहजिल्ला, निर्वाचन क्षेत्रलगायत स्थानका पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानबारेमा सरकारको ध्यानाकर्षण गराएका छन्।आजको बैठकमा सांसद डोलप्रसाद अर्यालले धादिङमा अस्पताल भवन निर्माणमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउँदै शीघ्र काम अघि बढाउन आग्रह गरे। सांसद तारा लामा तामाङले कञ्चनपुरका केही स्थानमा किसानले सरकारलाई मालपोत कर तिरेको भए पनि उक्त जग्गा धितो राखी ऋण लिन नपाएका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराए।सांसद तेजुलाल चौधरी तराई–मध

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठक : मिटरब्याजीकाे रकम राष्ट्रियकरण गर्न सांसदको माग

काठमाडौँ- प्रतिनिधिसभामा मिटरब्याजी पीडितलाई न्याय दिन माग गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका दिलेन्द्र बडू र नेपाल मजदुर किसान पार्टी प्रेम सुवालले कानून बनाएर मिटरब्याजी पीडितलाई न्याय दिनुपर्ने माग गरेका हुन् । न्याय माग्न महोत्तरीको बर्दिवासदेखि हिँडेर गत सोमबार काठमाडौं आएका मिटरब्याजीको समस्या समाधान गर्न आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पनि माग गरिएको हो […]

चर्को ब्याजको समस्या हल गर्न सांसदको माग

काठमाडौं : प्रतिनिधिसभाका सांसदहरुले बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजका कारण जनता आर्थिक र मानसिक समस्यामा परेका बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद डिगबहादुर लिम्बूले बैंकले चर्को ब्याज लिएर स्थानीयलाई गाउँ नै छोड्नुपर्ने अवस्था आएको बताए। उनले यसको समाधानका लागि सरकारले तत्काल आवश्यक व्यवस्था गर्नुपर्ने माग गरे। उनले सुकुम्वासीलाई जग्गा उपलब्ध गराएर जग्गाको मालिक बनाउने काम गर्न, मदन भण्डारी लोकमार्ग निर्माणका क्रममा देखिएका समस्या समाधान गर्न र स्वास्थ बीमा कार्यक्रम प्...

शिक्षाको गुणस्तर सुधारमा ध्यान दिन सांसदको माग

काठमाडौँ,१३ साउन । सांसदहरुले शिक्षामा रहेका विभिन्न किसिमका समस्या समाधान गरेर शैक्षिक गुणस्तर सुधारमा लाग्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समग्र विकासका लागि पहिले शिक्षामा सुधार गर्नुपर्ने औँल्याएको हो । सांसद् नारायणप्रसाद खतिवडा अहिले एसइई परीक्षामा सामुदायिक र निजीमा फरक नतिजा देखिएकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारेर आगामी […]

शिक्षाको गुणस्तर सुधारमा ध्यान दिन सांसदको माग

काठमाडौँ- सांसदहरूले शिक्षामा रहेका विभिन्न किसिमका समस्या समाधान गरेर शैक्षिक गुणस्तर सुधारमा लाग्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले समग्र विकासका लागि पहिले शिक्षामा सुधार गर्नुपर्ने औँल्याएका हुन्। सांसद नारायणप्रसाद खतिवडा अहिले एसइई परीक्षामा सामुदायिक र निजीमा फरक नतिजा देखिएकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारेर आगामी वर्ष राम्रो नतिजा ल्याउनुपर्नेमा […]

शिक्षाको गुणस्तर सुधारमा ध्यान दिन सांसदको माग

काठमाडौँ । सांसदहरुले शिक्षामा रहेका विभिन्न किसिमका समस्या समाधान गरेर शैक्षिक गुणस्तर सुधारमा लाग्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समग्र विकासका लागि पहिले शिक्षामा सुधार गर्नुपर्ने औँल्याएका हुन् । सांसद नारायणप्रसाद खतिवडा अहिले एसइई परीक्षामा सामुदायिक र निजीमा फरक नतिजा देखिएकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारेर आगामी वर्ष […]

द्वन्द्वपीडित शिक्षकको पुनर्स्थापना चाँडो गर्न सांसदको माग

काठमाडौँ। प्रतिनिधि सभा सदस्य दुर्गबहादुर रावतले द्वन्द्वपीडित शिक्षकको समस्या समाधान चाँडो गर्न सरकारसँग माग गरेका छन्। शुक्रबारको बैठकमा रावतले जनआन्दोलन र जनयुद्धलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका शिक्षकहरू विस्थापित भएको धेरै भए पनि अझैसम्म पुनर्स्थापित नभएकाले तत्काल पुनर्स्थापनाको माग गरेका हुन्। सँगैका कर्मचारीहरूको पुनर्बहाली हुँदा पनि राज्य र विपक्षी दुवैको दमन सहेका शिक्षकहरू विस्थापित भइरहनु दुखद रहेको उनले बताए।