महंगीको विरोधमा खोटाङमा राँके जुलुस प्रदर्शन

खोटाङ – महंगीको विरोधमा खोटाङमा एमाले निकट राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकुद महासंघले राँके जुलुस प्रदर्शन गरेको छ। दिनानुदिन महंगी बढेको बिरोधमा युवा तथा विद्यार्थी संगठनले आइतबार साँझ दिक्तेलबजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका हुन्। युवा तथा विद्यार्थी संगठनले महंगी नियन्त्रण गरेर जनताको जनजिवीकालाई सहज बनाउन माग गर्दै एमाले पार्टी कार्यालयदेखि त्रिबेणीचोकसम्म […]

सम्बन्धित सामग्री

नागरिकता विधेयकविरुद्ध राप्रपा नेपाल सम्बद्ध विद्यार्थीको राँके जुलुस

काठमाडाैं : संसदबाट पास गरिएको नागरिकता विधेयककोविरुद्धमा राप्रपा नेपाल सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले काठमाडौंमा राँके जुलुस प्रदर्शन गरेको छ।मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथि गम्भीर आँच पुर्‍याएकाे भन्दै राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठनले विरोध जनाएका हुन्।अहिले साँझ नागरिकता विधेयकको बुँदाहरु विवादास्पद, अनुचित र राष्ट्रहित विपरीत भएको  विरोधमा विद्यार्थी संगठनका नेता कार्यकर्ताहरूले राँके जुलुस प्रदर्शन गरेका छन्।नागर

नागरिकता विधेयकविरुद्ध राप्रपा नेपालका जनवर्गीय सङ्गठनको राँके जुलुस प्रदर्शन

काठमाडौं । संसदबाट पास भएको नागरिकता बिधयेकविरुद्ध राप्रपा नेपालसम्बद्ध सम्बद्ध जनवर्गीय संगठनहरुले राँके जुलुश प्रदर्शन गरेका छन् । शनिबार साँझ पार्टी सम्बद्ध युवक, विद्यार्थी र युवा मोर्चाका नेता कार्यकर्ताले नागरिकता विधेयकका बुँदाहरु विवादास्पद, अनुचित र राष्ट्र हित विपरीत भएको भन्दै राँके जुलुस प्रदर्शन गरेका हुन् । नागरिकता विधेयकले मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथि गम्भीर […]

गभर्नरको राजीनामा मग गर्दै दाङमा राँके जुलुस

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै दाङमा राँके जुलुस प्रदर्शन गरिएको छ ।नेकपा एमालेको अर्थ तथा योजना विभागको कमिटीमा राष्ट्र बैंक गभर्नर सदस्य रहेको पाइएपछि उनको राजीनामा माग गर्दै अखिल नेपाल राष्ट्रिय स्ववियु विद्यार्थी (क्रान्तिकारी) दाङले बिरोध जनाउदै राँके जुलुस प्रदर्शन गरेको हो । प्रदर्शनकारीले गभर्नर अधिकारीले नाम लुकाउँदै सुटुक्क नेकपा एमालेको संगठनमा गभर्नर समाहित हुनु आपत्तिजनक रहेको जनाएको छ ।

किसानलाई मल माग्दै राँके जुलुस (फोटोफिचर)

किसानलाई मल माग्दै किसान महासंघले शनिबार साँझ थापागाउँमा सरकारविरुद्ध राँके जुलुस प्रदर्शन गरेको छ । किसानहरुले समयमा मल नपाएको प्रदर्शनकारीको गुनासो रहेकाे थियो । राँके जुलुस  निकाल्दै उनीहरुले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए । समयमा मल नदिए कडा कदम चाल्ने उनीहरुको चेतावनी रहेकाे थियो ।

महंगी वृद्धिको विरोधमा खोटाङमा राँके जुलुस प्रदर्शन

खोटाङ – महंगी वृद्धिको विरोधमा खोटाङमा एमाले निकट राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकुद महासंघले राँके जुलुस प्रदर्शन गरेको छ । दिनानुदिन महंगी बढेको बिरोधमा युवा तथा विद्यार्थी संगठनले आइतबार साँझ दिक्तेलबजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका हुन् । युवा तथा विद्यार्थी संगठनले महंगी नियन्त्रण गरेर जनताको जनजिवीकालाई सहज बनाउन माग गर्दै एमाले […]

पेट्रोलियम पदार्थकाे मूल्य वृद्धिविरुद्ध राँके जुलुस (फाेटाे फिचर)

काठमाडौं : पेट्रोलियम पदार्थमा बारम्बार भइरहेको मूल्य वृद्धिविरुद्ध नेत्रविक्रम चन्द निकट विद्यार्थी संगठनले राँके जुलुस निकालेको छ।काठमाडौंको नेपाल कमर्श क्याम्पस मीनभवनमा आज बेलुकी राँके जुलुस प्रदर्शन गरेको हो।

पोखरामा संसद विघटनविरुद्ध मसाल जुलुस प्रदर्शन

पोखरा । पोखरामा नेपाल विद्यार्थी संघले संसद विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ । राष्ट्रपति भण्डारीले रातारात संसद विघटन गरी चुनाव घोषणा गरेपछि नेविसंघले त्यसका विरुद्ध शनिबार साँझ राँके जुलुस निकालेको हो । मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । नेविसंघले न्यूरोडस्थित पोखरा महानगरपालिका कार्यालय अगाडि क्षेत्रमा निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको हो ।जुलुस निस्केको केहि बेरमै वडा प्रहरी कार्यालय वैदामकी डिएसपी चिनीमाया तामाङको नेतृत्वमा

गृहजिल्लामा प्रधानमन्त्री ओलीविरुद्ध राँके जुलुस

प्रधानमन्त्री केपी ओलीको गृहजिल्लामा उनीविरुद्ध राँके जुलुस प्रदर्शन गरिएको छ । पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका कार्यकर्ताले झापाको बिर्तामोडमा राँके जुलुस निकालेका हुन् ।  प्रतिनिधिसभा विघटनविरुद्ध देशभर आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव समूहको...